कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
धादिङ,१२ मंसिर
धादिङको न्यु किबो बोडिङ स्कुल र KP2 जापान बिच मंसिर ७ गतेबाट सुरु भएको शैक्षिक आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । ग्लोबलाईजेशन र कोलाब्रेसन गर्ने उदेश्यले शैक्षिक आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । जापानको सोहायो जुनियर हाई स्कुलका पिई शिक्षक तथा किबो बोडिङका गेष्ट शिक्षक र पिकनिक सहितको हाईकिङ गतिविधिहरु सम्पन्न गराउनुको साथै भबिष्यमा पनि यसरी नै किबो बोडिङसंग सहकार्य जारी राख्ने प्रतिबद्धता भएको अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले जानकारी दिनुभयो ।

यसैगरी समापन कार्यक्रममा कार्यक्रमका सभापति तथा विद्यालयका प्रीन्सिपल प्रयास रेग्मीले ग्लोबलाईजेशनको समयमा विद्यार्थीहरुको विभिन्न आवश्यकतालाई प्राथमिकतामा राख्दै नेपाली विद्यार्थीलाई विश्व बजारमा परिचित गराउन यस्ता कार्यक्रमले सहजीकरण गर्ने बताउनुभयो । उहाँले आगामी दिनहरुमापनि जापान लगायत अन्य देशहरुसँग पनि सहकार्य गरेर शैक्षिक गतिविधिहरुलाई अझ प्रभावकारी र उदेश्यमुलक बनाउने बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |