Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

धादिङमा लागुऔषध नियन्त्रणका लागि अन्तरक्रिया

नीलकण्ठ एफ.एम २१५९ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन २९, बुधबार (७ महिना अघि)
धादिङमा लागुऔषध नियन्त्रणका लागि अन्तरक्रिया

धादिङ, असोज २९ गते ।
धादिङमा लागुऔषध नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्लाभित्र बढ्दै गएको लागुऔषध दुव्र्यसन नियन्त्रणका उद्देश्यले सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला संस्थाबीच समन्वय र सहकार्य सुदृढ बनाउन अन्तरक्रिया गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङको आयोजनामा, जिल्ला समन्वय समितिको समन्वय र स्थानीय तहहरूको सहयोगमा धादिङबेसीमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले लागुऔषधको समस्या केवल कानुनी होइन, सामाजिक र मनोवैज्ञानिक चुनौती पनि भएको उल्लेख गर्नुभयो । उहाँले विद्यालय, अभिभावक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सबै मिलेर यसको समाधानका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

त्यसैगरी समन्वय समिति प्रमुख नवराज अधिकारीले दुव्र्यसनका कारण समाजमा अपराध र आत्महत्याका घटना बढ्दै गएको उल्ल्ेख गर्दै समस्याको दीर्घकालीन समाधानका लागि सुधार केन्द्र स्थापना गर्नुपर्ने सुझाव दिनुभयो।

युवाहरू साथी–सर्कलमा चुरोट सेवनबाट सुरु भई क्रमशः लागुऔषधको दुव्र्यसनमा फस्ने प्रवृत्ति बढ्दो रहेको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनुभयो । अभिभावक, विद्यालय र समुदाय सबै मिलेर सचेतना र निगरानीमा जोड दिनुपर्ने नगर प्रमुख ढुंगानाको भनाइ छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङले लागुऔषधसम्बन्धी अपराधमा विशेषगरी युवापुस्ता बढी जोखिममा रहेको जानकारी दिएको छ । कार्यलयले जनचेतना, निगरानी र पुनःस्थापना कार्यक्रमलाई सशक्त बनाउन सुझाव दिएको छ ।

कार्यक्रममा उपस्थित सहभागिहरुले विद्यालय स्तरदेखि नै सचेतना अभियान सञ्चालन गर्न, अभिभावक र समुदायस्तरमा चेतना अभाव घटाउन तथा पुनःस्थापना केन्द्रहरूको पहुँच विस्तार गर्न आवश्यक रहेकोमा जोड दिएका थिए।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभन्न स्थानिय तथा प्रमुख तथा उपप्रमुख, सुरक्षाकर्मी, शिक्षा, स्वास्थ्य, सामाजिक विकास तथा न्याय क्षेत्रका अधिकारी, पत्रकार र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0