प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
गर्मी बढीरहेका बेला नेपाल बिद्युत् प्राधिकरणले चितवनमा लोडसेडिङ तालिका निकालेको छ। आइतबारदेखि चितवनका विभिन्न स्थानमा दैनिक ६ घन्टासम्म लोडसेडिङ हुनेभएपछि चनौली वितरण केन्द्रले लोडसेडिङको तालिका निकालेको हो।
प्रसारण लाइनको क्षमताको कारण मागअनुसार धान्न नसक्ने अवस्था भएपछि प्राधिकरणले शनिबार लोडसेडिङको तालिका नै निकालेको हो। पछिल्लो समय देशका विभिन्न स्थानमा एक्कासी बिद्युत् कटौती हुने समस्या बढीरहेको छ।

नयाँ पत्रिका दैनिकबाट

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |