नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,९ साउन
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा बिहिबार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। राष्ट्रिय वाणिज्य बैंक, धादिङ शाखाबाट वितरण हुँदै आएको भत्ता यसपटक ससाहमा वितरण गरिएको हो।वडा अध्यक्ष तथा नगर प्रवक्ता प्रकाश श्रेष्ठ र वडा सदस्य छबीप्रसाद काप्रीको उपस्थितिमा सम्पन्न वितरण कार्यक्रममा अशक्त लाभग्राहीलाई घरदैलोमै सेवा पु¥याइएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।
भत्ता प्राप्त गर्न लाभग्राहीहरूले नविकरण अनिवार्य गर्नुपर्ने व्यवस्था छ। वडा नम्बर ८ का सबै सामाजिक सुरक्षा भत्ता खाताहरू राष्ट्रिय वाणिज्य बैंकमै खोलिएको वडाले जनाएको छ।आफ्नै टोल टोलमा भत्ता बुझ्न पाएपछि स्थानियहरु खुसी भएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |