Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ३०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

धादिङमा वन क्षेत्र समन्वय समिति बैठक सम्पन्न, उत्कृष्ट वन उपभोक्ता समूह सम्मानित

२९३ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ३२, बुधबार (६ महिना अघि)
धादिङमा वन क्षेत्र समन्वय समिति बैठक सम्पन्न, उत्कृष्ट वन उपभोक्ता समूह सम्मानित

धादिङ, असार ३२ गते।
डिभिजन वन कार्यालय धादिङको वार्षिक कार्यक्रम राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तगर्त जिल्ला वन क्षेत्र समन्वय समिति बैठक सम्पन्न भएको छ। बुधबार जिल्ला वन क्षेत्र समन्वय समिति र सरोकारवालाको सहभागितामा समन्वय बैठक सम्पन्न भएको हो ।

बैठकमा आर्थिक वर्षको प्रगति समिक्षा, समस्याहरु र आगामी दिनमा वन क्षेत्रलाई के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ ।
डिभिजन वन कार्यलयले ४३ हजार १ सय टिमुरका विरुवा वितरण गर्न सफल भएको कार्यलयका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनुभयो ।

धादिङको भुगोल र हावापानी टिमुरको लागि उपयुक्त भएको र बजार पनि राम्रो भएकोले टिमुरमा बढि लगानी गरिएको आचार्यले बताउनुभयो । धादिङमा टिमुरको हब बनाउन लागि सहकार्य गर्नको स्थानिय तहहरुलाई आग्रह गर्नुभएको छ । उहाँले धादिङका सम्पुर्ण कबुलियत वन नवीकरण युक्त भएको घोषणा पनि गर्नुभएको छ ।

कार्यक्रममा राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहहरूलाई नगदसहित पुरस्कृत तथा सम्मान गरिएको थियो।

कबुलियती वन समूहतर्फ बेनिघाट रोराङ–१० को संसारी डाँडा प्रथम, बेनिघाट रोराङ–१ को परिवर्तनशील कबुलियती वन उपभोक्ता समूह द्वितीय, र सिद्धलेक–६ को समिटार कबुलियती वन उपभोक्ता समूह तृतीय भएका छन्।

यस्तै, सामुदायिक वनतर्फ त्रिपुरासुन्दरी–५ को श्री सल्यान कठेरी सामुदायिक वन उपभोक्ता समूह प्रथम, बेनिघाट रोराङ–५ को विशाल संयुक्त सामुदायिक वन उपभोक्ता समूह द्वितीय, र गजुरी–५ को ठूलो वन सामुदायिक वन उपभोक्ता समूह तृतीय भएका छन्।

कार्यक्रमकै अवसरमा हरित स्वयंसेवकहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुनेमा राजेश तिमल्सिना, कल्पना गुरुङ, भिम बहादुर नेपाली र माधव राज अधिकारी रहेका छन्।

जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा उप–प्रमुख कुलमान विश्वकर्मा, नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दीपक विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपाने, जिल्ला समन्वय अधिकारी रामश्रय यादव र डिभिजन वन कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्यको लगायत विभिन्न वन उपभोक्ता समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमले वन संरक्षण तथा समुचित व्यवस्थापनमा स्थानीय स्तरको सक्रियता र सहकार्यको महत्व उजागर गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

    बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

  • कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

  • सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

  • धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

  • समाचार
    बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

    बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0