Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १९, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

११५४ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ १८, बुधबार (८ महिना अघि)
चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

धादिङ,१८ असार
धादिङबेसी स्थित चिल्ड्रेनपार्क माध्यमिक विद्यालयले एसईई परिक्षा २०८१ मा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान गरेको छ । मंगलबार विद्यालयको सभा हलमा एक कार्यक्रमका बिच एसईई पास हुने विद्यार्थी र उनका परिवारलाई बधाई तथा सम्मान गरेको हो ।कार्यक्रममा ४ जिपिए ल्याउन सफल प्रिसिला तामाङलाई नगद पुरस्कारद्वारा सम्मान गरिएको छ । विद्यालयको तर्फबाट नगद २० हजार र विद्यालयका प्रधानाध्यापक षष्टि कुमार श्रेष्ठको व्यक्तिगत १० हजार गरि नगद ३० हजारबाट सम्मान गरिएको थियो ।

चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयबाट २०८१ सालमा एसईई दिई उत्तिर्ण भएका विद्यार्थीहरुलाई खादा,माला सहित सम्मान गरीएको थियो । चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयबाट २० जनाले ३.६ देखि ४ जिपिए ३.२० देखि ३.६ जिपिए सम्म २० जना र २.८० देखि ३.२ जिपिए सम्म ५ जनाले ल्याउन सफल भएका छन् । कार्यक्रमकै अवसर पारेर विद्यालयले उत्कृष्ट विषय शिक्षकहरूलाई पनि सम्मानपत्रद्वारा सम्मान गरेको छ ।

लामो समयसम्म विद्यालयमा सेवा गर्नुभका २ जना शिक्षकलाइ सम्मान सहित बिदाई गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ धादिङका प्रमुख भमीलाल शर्मा सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नीलकण्ठ प्रज्ञा प्रष्ठिानका अध्यक्ष बद्रीप्रसाद दाहाल,नीलकण्ठ बहुमुखी क्याम्पसका उप्रप्रध्यापक तथा साहित्यकार डा.नविन बन्दु पहाडी,जनप्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अतिथिहरूले चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयले धादिङको शैक्षिक क्षेत्रमा ठुलो योगदान पुर्याएको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै उहाँहरुले विद्यालयले विद्यार्थीहरुको मनोभावना बुझेर पढाउने शैली,विद्यालय व्यवस्थापन र शैक्षिक गुणस्तरमा ध्यान दिएर अगाडी बढेको भन्दै आगामी दिनमा पनि यस्तै सफलता प्राप्त गर्नको लागि विद्यालयलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।


विद्यालयका प्रधानाध्यापक षष्टिकुमार श्रेष्ठले यस कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकबीचको सहकार्य र समन्वयलाई उदाहरणीय भन्दै धन्यवाद व्यक्त गर्नुभएको छ । विद्यालयलाई यो स्थानमा सम्म पुर्याउन सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिनुहुदै श्रेष्ठले आगामी दिनमा पनि यस्तै विश्वास र सहयोग गर्नको लागि आग्रह गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

  • मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

  • समाचार
    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0