Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १०, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’

धादिङबेसीमा पोषण प्रवद्र्धन र विषादी न्युनिकरण सम्बन्धी अन्तरक्रिया

नीलकण्ठ एफ.एम २००० पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ २, शुक्रबार (१ साल अघि)
धादिङबेसीमा पोषण प्रवद्र्धन र विषादी न्युनिकरण सम्बन्धी अन्तरक्रिया

धादिङ, ०२ जेठ ।
धादिङबेसीमा निलकन्ठ नगरपालिका स्तरिय पोषण प्रवर्धन र विषादी न्युनिकरण सम्बन्धी अन्तरक्रिया गरिएको छ । जनस्वास्थ्य कार्यालय, धादिङको आयोजनामा सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा पोषणस्तर सुधारका उपायहरू र विषादी प्रयोग नियन्त्रणका विषयमा सरोकारवालाबीच गहन छलफल गरिएको थियो।
जनस्वास्थ्य निरीक्षक तोयानाथ छत्कुलीले समुदायमा पोषणस्तर सुधार गर्न स्थानीय तहले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । उहाँले जनचेतना फैलाउने, सन्तुलित आहारको प्रवर्धन गर्ने, सुरक्षित खानेपानीको सुनिश्चितता गर्ने र घरमै तरकारी उत्पादनलाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य निरिक्षक विष्णु रिजालले विशेष गरी बालबालिका, गर्भवती महिला र वृद्धवृद्धाका लागि पोषण सुधार कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने मा जोड दिनुपर्ने बताउनु भएको थियो।

त्यसैगरी नगरपालिकाका कृषि अधिकृत समुन्द्र श्रेष्ठले विषादीको दुष्प्रभावबारे सहभागीहरूलाई अवगत गराउँदै विषादी प्रयोग घटाउने वैकल्पिक उपायहरूमध्ये जैविक तथा अर्गानिक खेतीलाई पहिलो रोजाइमा राख्नुपर्ने धारणा राख्नुभयो। कृषकहरूलाई विषादीसम्बन्धी उचित तालिम, वैज्ञानिक जानकारी तथा वैकल्पिक प्रविधिहरूको पहुँच आवश्यक रहेको बताउँदै उहाँले अर्गानिक उत्पादनलाई बजारसम्म सजिलै पु¥याउने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा सुगमटोल टोल सुधार समिति अध्यक्ष राजकुमार श्रेष्ठ, र टोल सुधार महासंघका अध्यक्ष नर बहादुर श्रेष्ठले आ–आफ्ना धारणा राख्दै यस्ता कार्यक्रमहरूले पोषण सुधार र विषादी नियन्त्रणमा दीर्घकालीन रूपमा नीतिगत सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

सहभागि कृषक निराजन दुवाडीले उपभोक्ता तहमा विषादीबारे जनचेतना अभाव रहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । बजारमा विषादी प्रयोग नगरिएको उत्पादन र विषादी प्रयोग गरिएको उत्पादनबीच प्रतिस्पर्धा हुनाले अर्गानिक उत्पादनले टिक्न नसक्ने स्थिति उत्पन्न भएको बताउनुभयो । उहाँले उपभोक्तालाई विषादीको प्रभाव र सुरक्षित उत्पादनबारे जानकारी दिन जरुरी रहेको उहाँको भनाइ छ ।

त्यस्तै वडा नं ३ का वडा सदस्य सन्तोष थापाले वडास्तरबाट कृषिमा आधारित विभिन्न तालिमहरू सञ्चालन गरिएको जानकारी दिँदै, घरेलु फोहोर विशेषगरी भान्साबाट फालिने तरकारीका बोक्राहरूको उचित सदुपयोग गर्न सकिने बताउनुभयो । उहाँले ती जैविक फोहोरलाई कम्पोस्ट मलमा रूपान्तरण गरेर जैविक खेतीलाई प्रवर्धन गर्न सकिने उल्लेख गर्नुभयो।

उहाँले पोषण प्रवर्धनको पहल केवल स्थानीय तहमा मात्र सीमित नराखी, संघीय र प्रदेश सरकारबाट समेत प्रभावकारी नियमन, अनुगमन तथा सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। साथै, कृषकहरूको हक हित संरक्षण गर्दै उनीहरूको उत्पादन सुरक्षित, स्वच्छ र उपभोक्ता–मैत्री बनाउने दिशामा वडाले आवश्यक पहल गरिरहेको विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम वडा नं. ३ का वडा सदस्य सन्तोष थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न सरोकारवालाहरु, कृषक, विद्यार्थी, सञ्चारकर्मी, क्यान्टिन सन्चालक, कृषि सहकारीका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सो कार्यक्रमपछि जनस्वास्थ्य कार्यालयले समुदायमा रहेका नसर्ने तथा दीर्घरोग नियन्त्रणमा ध्यान दिन सरोकारवालालाई अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • समाचार
    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0