Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १०, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’

नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

नीलकण्ठ एफ.एम २२४२ पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख २६, शुक्रबार (१ साल अघि)
नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

धादिङबेशी,२६ बैशाख । नीलकण्ठ नगरपालिकाको १२ औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न भएको छ । बिहीबार वन तथा वातावरण मन्त्री ऐन बहादुर सिं ठकुरीको प्रमुख आतिथ्यताका कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल सरकारको मन्त्रिपरिषद्को २०७१ साल वैशाख २५ गतेको निर्णयबाट नीलकण्ठ नगरपालिका गठन भएको हो । उक्त गठन भएको दिन बैशाख २५ गतेलाई नगरपालिकाले स्थापना दिवसको रुपमा मनाउदै आएको छ । यो वर्ष पनि नगरपालिकाले विविध कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।

कार्यक्रमको अवसरमा आयोजित बिभिन्न खेलकुद कार्यक्रमका बिजेताहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ । स्थापना दिवसको अवसरमा नगरपालिकाले नेपाल पत्रकार महासंघ संघ फुटसल, नेपाल क्रिकेट संघ सग क्रिकेट, ब्याडमिन्टन र बुद्धिचाल लगाएतको प्रतियोगिता सम्पन्न गरेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल सरकारले स्वदेशी स्रोत र कच्चा पदार्थको उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान केन्द्रित गरेको बताउनभएको छ । उहाँले स्वदेशी काठको प्रयोग प्रवद्र्धन गर्न नीति सुधार गरिएको र दिगो वन व्यवस्थापनमार्फत रोजगारी र आय आर्जनको अवसर सिर्जना गर्ने योजना रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारलाई जनताको नजिकको सरकार भन्दै यसको भूमिका प्रशंसायोग्य रहेको उल्लेख गर्नुभयो । नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट स्थानीय तहको रूपमा रहेको उल्लेख गर्नुभयो । केही शक्तिहरूले संघीय लोकतान्त्रिक प्रणाली कमजोर बनाउन खोजेपनि जनताको सक्रियताले लोकतान्त्रिक गणतन्त्र बलियो बन्दै गएको बताउनुभयो ।

धादिङको आधा भूभाग वन क्षेत्रले ढाकिएकोले पर्यटन, रोजगारी र आर्थिक विकासमा वनको भूमिका महत्त्वपूर्ण रहेको स्पष्ट पार्दै, स्थानीय तहसँग मिलेर वन ऐनलाई प्रभावकारी बनाउन पहल भइरहेको जानकारी जनाकारी दिनुभयो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसैगरी नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुंगानाले सम्रग नीलकण्ठ नगरपालिकाको परिचय, अवस्था र उपब्धिहरुको प्रस्तुतीकरण सहित अवधारण प्रस्तुत गर्नुभएको थियो ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संबिधानसभा सदस्य गुरु बुर्लाकोटी, जिल्ला समन्वय समिति उपप्रमुख कुलमान विश्वकर्मा, धुनीबेसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य, नेपाली काँग्रेसका नेता रमेश धमला, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा, सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, नीलकण्ठ प्रज्ञाप्रतिष्ठानका अध्यक्ष बद्री दहाल, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, नेपाली काँग्रेसका प्रतिनिधि नारायण पोखरेल, नेकपा एमालेका कृष्ण अर्याल, एनेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी, लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • समाचार
    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0