Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १०, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’

पहिलो चरणको तीन दिने व्यवसायीक सचेतना तालिम सम्पन्न,दोस्रो चरणको तालिम आजबाट सुरु

२६९३ पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार (१ साल अघि)
पहिलो चरणको तीन दिने व्यवसायीक सचेतना तालिम सम्पन्न,दोस्रो चरणको तालिम आजबाट सुरु

धादिङ,१० बैशाख
नारी जागरण केन्द्रद्वारा समुह तथा वडा प्रतिनिधिहरुको लागी पहिलो चरणमा आयोजित व्यवसायीक सचेतनना तालिम बुधबार सम्पन्न भएको छ । घर तथा समाजमा हुने हिंसा निवारणको लागी महिला आफै सक्षम,सवल र आत्मनिर्भर बन्नको लागी व्यवसायिक सिप हुन जरुरी रहने भएकोले निलकण्ठ नगरपालिका अन्तर्रगतका वडाका किसानी महिला प्रतिनिधिहरु,समुहका प्रतिनिधिहरुको सहभागितामा तिन दिने तालिमको आयोजना गरिएको नारी जागरण केन्द्रले जानकारी दिएको छ ।नीलकण्ठ नगरपालिकासंगको साँझेदारी र नारी विकास सहकारी संस्थाको व्यवस्थापन सहयोगमा पहिलो चरण वैशाख ७ गतेदेखी ९ गतेसम्म ३५ जनाको सहभागितामा चालिम सम्पन्न भएको हो । यसैगरी दोस्रो चरणको तालिम वैशाख १० देखी १२ गतेसम्म ३५ जनालाइृ तालिम सन्चालन गरिनेछ । वैशाख १८ देखी २२ सम्म समितिका सदस्य,कर्मचारी र समुहका प्रतिनिधिहरु ३५ जनाका लागी सिप मुलक मादल बजाउने तालिमको आयोजना गरिएकोको केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेतीले जानकारी दिनु भयो ।

नीलकण्ठ नगरपालिकाकाभित्रका किसानी महिलाहरुको क्षमता विकास गरी समुदायमा महिला हिंसा विरुद्धको अभियान तथा आर्थिक सामाजिक सांस्कृतीक अधिकारका बारेमा सचेतना जगाउने उद्देश्यले सशक्तिकरण सम्बन्धी ३ दिने तालिम सन्चालन गरिएको हो ।
केन्द्रकी अध्यक्ष तथा संरक्षक चित्रकुमारी भण्डारीको अध्यक्षता तथा निलकण्ठ नगर प्रमुख तथा नेपाल नगरपालिका महासंघका अध्यक्ष भिम प्र.डुंगानाको प्रमुख आतिथ्यमा तालिमको उद्ध्घाट गरिएको थियो । उद्ध्घाटन समारोहमा धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रममा नि.न.पा.वडा न. ३ का पुर्व वडाध्यक्ष तथा प्र.सामुदायिक सेवा समितिका अध्यक्ष होमनाथ रिजाल,नगरपालिका महिला बालबालिका शाखाकी निरिक्षक निर्मला केसी,धादिङका क्रियासिल संन्चारकर्मीहरु,विभिन्न महिला समुहका अध्यक्ष तथा प्रतिनिधिहरु, संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई संवोधन गर्नु हुदै मेयर ढुंगानाले तालिममा सिकेका विषय र सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नु भएको थियो । स्थानीय सरकार तथा गैरसरकारी संस्थाले यस्था जिवन उपयोगी सिप तथा सचेतना तालिम बेला बेलामा संन्चालन गर्दा तालिमका सहभागीहरुले तालिम लिने र व्यवहारमा भने लागु नगर्ने प्रवृर्ति देखिएकोले आफुले पाएका ज्ञान र सिपलाई आफुनो घरमा लागु गर्न सके त्यसले आर्थिक उन्नती,प्रगति र जिवनमा सकारात्मक परिवर्तन आउने बताउनु भयो ।तालिममा निलकण्ठ नगरपालिकाका पशु विकास शाखाका अधिकृत कासी राज रेग्मी,सुवास खतिवडा र राजेश कोईराले व्यवसायीक सचेतना बाख्रापालन सम्वन्धि, नारी जागरण केन्द्र की कार्यकारी निर्देशक भगवती उप्रेतीले लैंगिक तथा घरेलू हिंसा ,समुह व्यवस्थापन र मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले जिल्ला प्रहरी कार्यलयका प्रमुख एवं प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले साईबर क्राइम सम्वन्धि,मनोसामाजिक प्रशिक्षक रामकुमार थापाले मनोसामाजिक र केन्द्रका कार्यकारी निदेशक भगवती उप्रेतीले घरेलु तथा लैंगिक हिंसा विरुद्धको विषयमा सहजीकरण गर्नुभएको थियो ।

तालिम ३ फÞरक सहभागिता रहेको समुहमा वैशाख ७–९ मा ३५ जना,वैशाख १०–१२ ३५ जना र वैशाख १८–२२ मा ३५ गरी १०५ जना निलकण्ठ नगरपालिका १४ वटै वडाका किसानी महिला प्रतिनिधि,नारी जागरण का १४ वटै वडाका महिला समुह, सहकारीका प्रतिनिधि लगायको सहभागिता रहने छ ।त्यस्तै सिपमुलक तथा मानसिक तनाव व्यवस्थापनको लागी मादल बजाउने तालिमको सहजकर्ता भने सम्वन्धित  क्षेत्रका प्रशिक्षक जिल्ला बाहिरबाट ल्याईने भएको आयोजक संस्था केन्द्रले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • समाचार
    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0