नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
प्रेस सेन्टर नेपालको ५ औँ राष्ट्रिय महाधिवेशन धादिङपोष्ट डटकमका प्रधान सम्पादक पुनः केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । काठमाण्डौमा सम्पन्न भएको महाधिवेशनमा सिलवाल केन्दिय सदस्यमा निर्वाचित हुनुभएको हो । सचिव पदका आकांक्षी सिलवाल मतदान प्रक्रियामा नजाने भएपछि बागमती प्रदेशबाट सचिवमा मिनकुमार दाहाललाई सघाउँदै केन्द्रीय सदस्यमा निर्विरोध हुनुभएको हो । बागमती प्रदेशले एक पदाधिकारी सहित ५ केन्द्रीय सदस्य पाएको छ जसमा सचिव मिनकुमार दाहाल, महिला सदस्यमा अजिता अधिकारी, नारायण सिलवाल, ध्रुर्वराज ढकाल, रामकृष्ण बञ्जरा छन् ।
केन्द्रीय समितिको सदस्य संख्या २९९ बाट ९९ मा झरे सँगै अब सिलवाललाई धादिङ–नुवाकोट र रसुवाको समेत इञ्चार्ज जिम्मेवारी दिने तयारी अनुरुप केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित गरेको बताईएको छ ।महाधिवेशनमा देशैभरिबाट सहभागी ८०४ प्रतिनिधि र आयोजकहरूबीच केन्द्रीय कमिटिका सम्पूर्ण संरचना प्रत्येक्ष निर्वाचनको प्रक्रियामा गयो, केही पदमा निर्विरोध र अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव लगयात धेरै पदमा गोप्य मतदानबाट निर्वाचित भएका छन् ।
अध्यक्षमा कमल गिरि, वरिष्ठ उपाध्यक्षमा सुरेश अधिकारी, उपाध्यक्ष खुल्लामा लक्ष्मण खड्का, विवेक गौतम र रामसिंह ठगुन्ना
उपाध्यक्ष समावेशीमा दिपक श्रेष्ठ जलन, उपाध्यक्ष महिलामा शान्ता अधिकारी, महासचिवमा मनोज घर्ती, उपमहासचिवहरूमा ज्ञान प्रसाद पौडेल, बुद्ध लोप्चन, हरिश विक, लक्ष्मी आचार्य, अनिल मिश्र निर्वाचित भएका हुनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |