Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ कार्तिक १२, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्याधादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
  • तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वानतिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
  • पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रहपृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
  • सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरणसांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण

सिद्धलेकमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न,४ सय जना नागरिक लाभान्वित

९९४ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन १०, शनिबार (८ महिना अघि)
सिद्धलेकमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न,४ सय जना नागरिक लाभान्वित

धादिङ,१० फागुन
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ स्थित बाग्बच्छला माध्यमिक विद्यालयमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।सिद्धलेक गाउँपालिकाको आयोजना तथा लायन्स क्लव अफ काठमाण्डौ भृकुटीको सहकार्य र मलेखु टिचिङ अस्पताल धादिङको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।


बाग्बच्छला मा.वि को प्राङगणमा सम्पन्न भएको विशेषज्ञ सेवामा सुगर, प्रेसर, थाईराईड, कोलेस्ट्रोल,मुटु रोग, पेट रोग, स्त्री रोग , भि.आई.ए. जाँच, आङ खस्ने रोग, जनरल स्वास्थ्थ परिक्षण, भिडियो एक्से , ई.सि.जि सहितको निशुल्क स्वास्थ्थ परिक्षण सम्पन्न भएको गाउँपालिकाको अध्यक्ष परशुराम खतिवडाले जानकारी दिनुभयो ।शिविरबाट ४ सय जना विरामीलाई निशुल्क स्वास्थ्य परिक्षण गरिनुको साथै निशुल्क औषधी वितरण गरिएको थियो ।

सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ आईका डिष्ट्रिक गर्भनर विनोद ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो ।निःशुल्क स्वास्थ्य शिविर उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै अध्यक्ष खतिवडाले नागरिकहरुलाई घर आँगनमै स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले शिविर सन्चालन गरीएको बताउनुभयो ।

सिद्धलेक गाउँपालिकाको विकासको लागि आफु प्रतिबद्ध भएर लागिरहेको बताउनुभयो । संघ र प्रदेश सँग समन्वय गरेर बजेट ल्याएर भएपनि गाउँपालिकाको विकासमा आफु लागिरहेको भन्दै उहाँले सहयोग गर्नको लागि पनि नागरिकहरुलाई आग्रह गर्नुभयो । गाउँमै बिशेषज्ञ सेवा पाएपछि सिद्धलेक गाउँपालिकाका नागरिकहरु खुसि भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान

    तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान

  • खानेपानी बोर्डका पदाधिकारी र प्राविधिकको लागि N–WASH MIS  तालिम धादिङबेसीमा सुरु

    खानेपानी बोर्डका पदाधिकारी र प्राविधिकको लागि N–WASH MIS तालिम धादिङबेसीमा सुरु

  • सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण

    सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण

  • दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

  • समाचार
    तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान

    तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान

    खानेपानी बोर्डका पदाधिकारी र प्राविधिकको लागि N–WASH MIS  तालिम धादिङबेसीमा सुरु

    खानेपानी बोर्डका पदाधिकारी र प्राविधिकको लागि N–WASH MIS तालिम धादिङबेसीमा सुरु

    सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण

    सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण

    दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0