Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया

सितलादेवी आविका विद्यार्थीलाई न्यानो कपडा वितरण

१४८१ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन ९, शुक्रबार (१ साल अघि)
सितलादेवी आविका विद्यार्थीलाई न्यानो कपडा वितरण

धादिङ,९ फागुन

धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर १ स्थित सितलादेवी आधारभुत विद्यालयका विद्यार्थीलाई झोला, शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरिएको छ ।अन्तराष्ट्रिय धादिङ समाज तथा धादिङ समाज अमेरिकाको संयुक्त आयोजना र जिल्ला प्रशासन कार्यालय धादिङको समन्वयमा उक्त विद्यालयमा अध्ययनरत १ सय १७ जना विद्यार्थीलाई न्यानो कपडा, झोला लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो ।अध्यक्ष राजन खकुरालका अनुसार भौगोलिक रुपमा विकट स्थान र आर्थिक रुपमा कमजोर रहेका बालबालिकाहरुलाई पठन पाठनमा सहयोग पु¥याउने उदेश्यले प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको समन्वयमा सामाग्री वितरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी सुमन घिमिरेले गरिब तथा विपन्न परिवारका बालबालिकाहरुलाई यस्तो सहयोगले राहत पुग्ने बताउनुभयो ।आफु प्रमुख जिल्ला अधिकारी भएर धादिङ आएपछि विभिन्न संघ संस्थाको सहयोगमा विकट बस्तीहरुमा सहयोग गदै आईरहेको बताउनुभयो।विद्यार्थीहरुलाई शैक्षिक सामाग्री भने जिल्ला प्रशासन कार्यालयको आफ्नै कोषबाट सहयोग गरीएको घिमिरेले बताउनुभयो।अन्तराष्ट्रिय धादिङ समाजको तर्फबाट एक थान झोला, एक थान स्विटर र टोपी वितरण गरीएको छ । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अन्तराष्ट्रिय धादिङ समाजका सल्लाहकार डा.प्रताप छत्कुलीले अन्तराष्ट्रिय धादिङ समाजले जिल्लाको शिक्षा,स्वास्थ्य र खेलकुलको क्षेत्रमा सहयोग गर्दै आईरहेको बताउनुभयो ।

वडा नम्बर १ का वडा अध्यक्ष बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष रामेश्वर सिंखडा,प्रहरी प्रमुख एसपी दिपेन्द्र शाही,शसस्त्रका डिएसपी लक्ष्मी थपलिया भट्ट, अन्तराष्ट्रिय धादिङ समाजका सल्लाहकार डा. प्रताप छत्कुली,प्रमुख प्रशासकीय अधिकृत सञ्जय बहादुर स्याङतान लगायतको विशेष आतिथ्यता रहेको थियो ।अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष खकुरालले धादिङ समाज अमेरिका का अध्यक्ष टक बहादुर रुवाली लगायत सम्पूर्ण सहयोगीहरु प्रति आभार प्रकट गर्दै आउदा दिनमा पनि अरु राष्ट्रिय समन्वय परिषद्हरु सग सहकार्य गर्ने गर्ने बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

  • नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

  • नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

  • समाचार
    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    सीपमूलक तालिमले नगरलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छः नगर प्रमुख ढुंगाना

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0