धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
धादिङबेशी । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको नमुना वौद्धिक आधारभुत विशेष विद्यालयका बौद्धिक अपांगता भएका बालबालिकाहरुका लागि बागमति प्रदेशको समाजिक विबास कार्यालय गजुरीले खेलकुद र स्टेसनरी सामाग्री वितरण गरेको छ ।
७५ औँ प्रजातन्त्र दिवसको अबसरमा विद्यालयमा पुुगेर बालबालिकाहरुले खेल्न सक्ने बल, चेस, लुँडो, ब्याडमिन्टन लगायतका खेलकुद सामाग्री र कापी, पेन्सील लगायतका स्टेसनरी सामाग्री वितरण गरिएको जिल्ला समन्वय समितिका कार्यालय प्रमुख राम आश्रय यादवले जानकारी दिनुुभएको छ ।
२०७४ सालमा स्थापना भएको नमुना वौद्धिक आधारभुत विशेष विद्यालयमा ३१ बालबालिका रहेका छन् । सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, कर्मचारी मिलन केन्द्र अध्यक्ष विष्णुआचार्य, शिषा विकास तथा समन्वय इकाइ प्रमुख सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी लगायत उपस्थीति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |