नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङ,२९ माघ
दुर्गम क्षेत्रका पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र अनलाइन सञ्चार माध्यम दर्तानविकरण घुम्ती शिविर धादिङबेसीमा सम्पन्न भएको छ । सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ धादिङको सहकार्यमा तालिम तथा शिविर सन्चालन गरीएको हो । शिविरमा २ अनलाईन दर्ता, २ अनलाईन नवीकरण, १८ जनाको प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गरिएको थियो ।
डा.विजय कुमार मिश्र र रामशुभक महतोले तालिममा सहभागी भएकाहरुलाई समाचारको आधारभूत ज्ञान, अन्तरर्वार्ता, मोबाईल जर्नालिजमका बारेमा सहजीकरण गर्नुभएको थियो । ३ दिने तालिममा ४४ जना पत्रकारहरुको सहभागीता थियो ।तालिमको एक कार्यक्रमको बिच नीलकण्ठ नगरपालिका नगर प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाको प्रमुख आतिथ्यमामा सम्पन्न भएको थियो ।नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम समानको अबसरमा सूचना तथा प्रसारण विभागका निर्देशक पुर्णिमा उपाध्याय, प्रशिक्षक डा. विजय मिश्र लगायतको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |