Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १०, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’

विद्यार्थीलाई पढाईमा उत्प्रेरणा होस भनेर व्यक्तिगत खर्चले पुरस्कृत गर्दै वडा अध्यक्ष भण्डारी

२६०६ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष २८, आईतबार (१ साल अघि)
विद्यार्थीलाई पढाईमा उत्प्रेरणा होस भनेर व्यक्तिगत खर्चले पुरस्कृत गर्दै वडा अध्यक्ष भण्डारी

धादिङ,२८ पुस
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)ले व्यक्तिगत रकमबाट वडा भित्रका विद्यार्थीहरुलाई पुरस्कृत गर्दै आईरहनुभएको छ। वडाको शिक्षा सुधारको लागि विद्यार्थीहरुलाई पढ्नमा उत्प्रेरणा होस भनेर पुरस्कार दिईएको अध्यक्ष भण्डारीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।विद्यालय मनोपरामर्श कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई व्यक्तिगत नगद सहित पुरस्कार दिने घोषणा गर्नुभएका भण्डारीले शनिवार एक कार्यक्रमका बिच पुरस्कार वितरण गर्नुभएको हो ।वडा भित्रको शिक्षा सुधारको लागि वडा अध्यक्ष भण्डारीले वडा भित्रका विद्यालयहरुमा घुम्ती बैठक,अन्तर विद्यालय भ्रमण,अन्तर विद्यालय सिकाई आदान प्रदान लगायत विद्यार्थीहरुको तनाव व्यवस्थापन र सकारात्मक सोच अभिबृद्धिको लागि विद्यालय मनोपरामर्श सन्चालन गर्दै आईरहनुभएको छ ।

विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रफुष्टन गर्ने उदेश्यले विभिन्न अतिरिक्त कार्यक्रम सन्चालन गर्दै आईरहनु भएको छ । शनिवार सांकोष माविको ६२ औँ बार्षिक उत्सवको अवसर पारेर एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई नगद ३ हजार र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभएको हो ।साथै उहाँले नगर स्तरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेतालाई नगद एक हजार,कास्य र रजत पदक विजेतालाई नगद ५ सय पुरस्कृत गर्नुभएको थियो । विद्यार्थीहरुलाई पढ्ने बानिमा प्रतिस्पर्धा होस र अतिरिक्त क्रियाकलापमा सहभागीता बढाउनको लागि व्यक्तिगत खर्च गरेर भएर पनि हौसला स्वरुप पुरस्कार वितरण गरिएको भण्डारीले बताउनुभयो।

बालबालिकाहरुलाई हौसला,उत्प्रेरणा र मायाँको आवश्यकता रहेको भन्दै उहाँले आफु बालबालिकाहरुको समस्या समाधान गर्नको लागि तयार रहेको बताउनुभयो । विद्यालय व्यवस्थपन समितिका अध्यक्ष एवं नेपाली काँग्रेसका क्षेत्रीय सभापति राकेश धमलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरि प्रभा खड्गीको प्रमुख आतिथ्यता रहेको थियो । नेपाली काँग्रेसका पुर्व सभापति रमेश धमलाको विशेष आतिथ्यता रहेको कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा,प्रदेश सभापति होम गुरुङ,वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार) लगायतको आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • समाचार
    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0