तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङबेशी । लायन्स क्लब अफ धादिङ भैरेवीको आयोजनामा बेनिघाट रोराङ गाउँपालिका वडा न २ मा रहेको पन्चकन्या आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा, स्टेशनरी,एवं पानीको धारा सहितको जार बितरण र सामान्य स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन नेपाल, नेशनल लघुबित्त संस्था मझिमटार,नेपाल मानव अधिकार संगठन धादिङ र कृतिगंगा मेडिकल सेन्टर काठमाण्डौको समन्वयमा उक्त बिद्यालयका ६० जना बिद्यार्थीहरुलाई सहयोग सामाग्री हस्तान्तरण सहित स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
सहयोग सामाग्री हस्तान्तरण समारोहमा बेनिघाट रोराङ गाउँपालिका वडा न २ का वडा अध्यक्ष सुरेन्द्र भुजेल, लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बद्री पौडेल, मानव अधिकार संगठन धादिङका अध्यक्ष कृष्णराज अधिकारी,बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन नेपालका अध्यक्ष डा. राम थापा क्षेत्री लगाएतको आतिथ्यता रहेको थियो ।
बिद्यालयमा अध्ययनरत बालबालिकाको डा. राम थापा क्षेत्रीको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टिमले स्वास्थ्य परिक्षण गरिएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |