तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,२७ पुस
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे फ्याक्सेमा यसबर्ष पनि माघ १ गते १० औँ गोरु जुधाई प्रतियोगिता तथा सांस्कृति कार्यक्रम हुने भएको छ । चमेरे गुफा संरक्षण समाजको आयोजनामा यस बर्ष पनि राष्ट्रिय कलाकारका साथै गोरु जुधाई प्रतियोगिताको आयोजना गरीएको चमेरे गुफा संरक्षण समाजका सचिव क्षितिज श्रेष्ठले जानकारी दिनुभयो ।
माघ १ गते हुने कार्यक्रमको तयारीलाई तिव्र पारीएको श्रेष्ठले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।गोरु जुधाई तथा सांस्कृति कार्यक्रममा कमेडी दरबारका हास्यव्यंग्य कलाकार पवन खतिवडा(म्याकुरी )को टीम र नवराज काप्री(धादिङ्गे भाले)ले आ आफ्नो प्रस्तुतीहरु प्रस्तुत गर्नुहुने आयोजकले जानकारी दिएको छ । संस्कृति,परम्परा र पुस्तान्तरण गर्ने उदेश्यले प्रत्येक बर्ष फ्याक्सेमा कार्यक्रम हुदै आएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |