Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १०, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’

ज्वालामुखी गाउँपालिको हिउँदे अधिबेशन सम्पन्न, संचारकर्मी र जग्गादाताहरु सम्मानित

नीलकण्ठ एफ.एम २२८६ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष २४, बुधबार (१ साल अघि)
ज्वालामुखी गाउँपालिको हिउँदे अधिबेशन सम्पन्न, संचारकर्मी र जग्गादाताहरु सम्मानित

धादिङबेशी । ज्वालामुखी गाउँपालिकाको चालु आ.व. २०८१/०८२ को गाउँसभाको चौधौ हिउदे अधिबेशन सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाले वडा न ४ को कार्यालयमा बिभिन्न ऐन कानुनहरु संसोधन सहित पास गर्दै हिउँदे गाउँसभा सम्पन्न गरेको हो ।

हिउँदे अधिबेशनले विद्यमान सहकारी ऐनका केहि बुँदा र दुइपाङग्रे सवारी साधन मार्फत विक्रि गरिने खाद्यवस्तुमा लगाउँदै आएको करको दर संशोधन लगाएतका बिषयहरु सर्वसहमत पास गरेको छ ।

गाउँपालिकाले हिउँदे गाउँसभाको अवसर पारेर धादिङका चार जना पत्रकारहरुलाई सम्मान समेत गरेको छ । ज्वालामुखी गाउँपालिकाबाट प्रवाह भैरहेको सेवालाई जनस्तर सम्म पु¥याउन महत्वपुर्ण भुमिका खेलेको भन्दै पत्रकारहरुलाई सम्मान गरेको हो । सम्मानित हुने पत्रकारहरुमा गोरखापत्र दैनिकका धादिङ समाचारदाता डा. मुरारी अधिकारी, कान्तिपुर टेलिभिजनका वरिष्ठ उप–सम्पादक पोषनाथ अधिकारी, रेडियो धादिङका स्टेशन मेनेजर राजाराम शर्मा, र नीलकण्ठ एफ.एम.का अध्यक्ष एव पत्रकार बद्री अधिकारी रहेका छन् ।

गाउँ सभालाई सम्बोधनको क्रममा गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले विकास निर्माणमा जनताको आवश्यकता र अपेक्षा धेरै भएको तर श्रोत साधनको कमीले सबै पूरा गर्न अप्ठेरो हुँदा हुँदै पनि आफु जनताको आवश्यकता पुरा गर्न अहोरात्र लागिपरेको बताउनु भयो । उहाँले साँधभञ्ज्याङ–डुँडेभञ्ज्याङ सडक कालापत्रेको लागि यहि वर्ष काम सुरु हुने, युवाहरुलाई रोजगारीसंग जोड्ने कार्यक्रम ल्याउने, राजनीतिक प्रभावमा योजना छनोट नभई प्राथमिकताका आधारमा योजना छनोट गरिने कुरामा आफु प्रतिवद्ध रहि सोहि अनुसार कार्य सम्पादन गर्दै आएको बताउनु भयो ।

ज्वालामुखी गाउँपालिकाले हिउँदे गाउँसभाकै दिन पारेर एक कार्यक्रम बिच पालिका तथा वडाको प्रशासनिक भवन बनाउन सहयोग गर्ने जग्गादाता तथा जग्गा ब्यवस्थापन समितिलाई समेत सम्मान गरेको छ । वडा तर्फ १, ३,र ६ को वडा कार्यालयका लागी जग्गादान गर्ने ३ जना, पालिकाको प्रशासनिक भवन बनाउन जग्गादान गर्ने ३० जना र जग्गा ब्यवस्थापन समितिकाका सदस्यहरु १० जना गरि ४३ जनालाई सम्मान गरिएको हो ।

जग्गादाताहरुलाई गाउँपालिकाका अध्यक्ष यामनाथ दनै, उपाध्यक्ष धर्म बहादुर अर्याल र प्रमुख प्रशाशकीय अधिकृत नन्दु बहादुर खड्का लगाएत उपस्थित अतिथिहरुले सम्मान पत्र,माला र दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • समाचार
    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0