नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङ,२२ पुस
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ चक्रदेवी टोलमा मगर पुरोहित(वापा मापा) र सालैजु कौह्रा नाँच तालिम आजबाट सुरु भएको छ । आज एक कार्यक्रमका बिच ७ दिने तालिमको उद्घाटन गरीएको हो । नेपाल मगर संघ ज्वालामुखी गाउँ ईकाका अध्यक्ष कुल बहादुर झ्यारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा वडा नम्बर २ का वडा अध्यक्ष राजु लोप्पाको प्रमुख आतिथ्यता र वडा नम्बर ३ का वडा अध्यक्ष उमेश श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
नेपाल मगर संघ ज्वालामुखी गाउँपालिकाको आयोजना र नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङको सह आयोजनामा सन्चालन भएको तालिममा ज्वालामुखी गाउँपालिका र नेपाल मगर बौद्ध सेवा समाज जिल्ला कार्य समिति धादिङको प्राविधिक सहयोग रहेको छ ।आजदेखी सुरु भएको तालिम पुस २९ गते सम्म सन्चालन हुनेछ ।मगर जातिको भाषा,संस्कृति,परम्परालाई जीवन्त राख्नको लागि तालिमको आयोजना गरीएको नेपाल मगर संघ ज्वालामुखी गाउँ ईकाका अध्यक्ष कुल बहादुर झ्यारी मगरले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |