नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङबेशी । नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीलाई शनिबार सम्मान गरिएको छ । साना किसान सहकारी संस्था लि. कुम्पुरको २५ औ बार्षिक साधारण सभाको अबसरमा पत्रकार महासंघ अध्यक्ष अधिकारी सम्मानित हुनुभएको हो ।
पत्रकारिताको माध्यमबाट साना किसानका सवाल उजागर गर्ने अधिकारी महासंघको जिल्ला अध्यक्ष पदमा निर्वाचित भएकोले कृषि मन्त्री रामनाथ अधिकारीलेले सम्मान पत्र, दोसलल्ला ओडार सम्मान गर्नुभएको थियो ।
सोही अबसरमा कृषि सहकारी जिल्ला संघको अध्यक्ष पदमा निर्वाचित हुनुभएका रंग थपलियालाई समेत सम्मानित गरिएको थियो । थपलिया साना किसान सहकारी संस्था लि. कुम्पुरको संचालक समितिमा हुनुहुन्छ ।
साधारणसभाको मन्त्री अधिकारीले उद्घाटन गर्दै किसानले चाहिएजति मल पाउने व्यवस्था गरेको भन्दै कृषि सामाग्री संस्थान गजुरीमा ५ सय ७० टन युरिया र १ सय ४२ मेट्रिकटन डिएपि मल स्टक रहेको बताउनुभयो ।
२ हजार ५६ जना सेयर सदस्य रहेको सहकारीको ३९ करोड ३ लाख ७० हजार ७ सय ५३, रहेको छ भने १ करोड ५३ लाख १५ हजार सहकारीले नाफा गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |