नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,३० भाद्र ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ मा रहेको हामी सबैको कृषि तथा बहुउद्धेशीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार सहकारी तथा कृषि शाखा प्रमुख कृष्ण प्रसाद भट्टराईको प्रमुख आतिथ्य तथा सल्यान्टार माविका प्रधानाध्यापक थान प्रसाद बसौलाको विषेश आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा सहकारीका असली कर्जा, असल बचत कर्तालाई सम्मान र बाल बचत कर्ताहरुलाई स्टेस्नरी सामाग्री वितरण गरिएको थियो । त्यसैगरी किसानहरुलाई विउ विजन समेत वितरण गरिएको संस्थाका अध्यक्ष सुरेश कुमार श्रेष्ठले बताउनुभयो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |