नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,२४ बैशाख
नीलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसरमा आज व्याडमिन्टन प्रतियोगिताको भएको छ । जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपुर्ण प्रतियोगिता भएको हो । भोली गोरखा नगरपालिका र नीलकण्ठ नगरपालिकाको बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने छ भने त्यस अघि ३ बजे नीलकण्ठ नगरपालिकाका कर्मचारी बिच म्युजिकल चियर प्रतियोगिता हुने भएको छ । नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढंगानाले उद्घाटन गर्नुभएको व्याडमिन्टन प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ ।
नेपाल सरकार (मन्त्रिपरिषद) को २०७१ साल बैशाख २६ गते नीलकण्ठ नगरपालिका घोषणा गरेको थियो । यहि दिनलाई स्थापना दिवस मनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो । बिहान नकआउट चरणको प्रतियोगिता सम्पन्न भईसकेको छ । सेमिफाईनलको खेल अहिले चार बजेपछि हुने छ । जसमा पुरुषोत्तम सुवेदी र मेघनाथ कोईरालाको जोडी सँग डिल्ली लम्साल र गोकुल मगर जोडि बिच प्रतिस्पर्धा हुदैछ ।
त्यस्तै सरोज पाण्डे र सरोज तिवारीको जोडी सँग अनिल चापागाई र अलिन मैनालीको जोडी प्रतिस्पर्धा हुदैछ । महिला कर्मचारी बीच म्यूजिकल चियर प्रतियोगिता भोली अर्थात बैशाख २५ दिउँसो ३ बजे खुल्ला मन्चमा र नीलकण्ठ नगरपालिकाको जनप्रतिनिधिहरु÷कर्मचारीहरु र गोरखा नगरपालिकाको जनप्रतिनिधिहरु÷कर्मचारीहरु बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता भोली ४ बजेपछि खुल्ला मन्चमा हुदैछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |