Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण २०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

मालपोत कार्यालय धादिङमा अधिकांश सेवा एकै दिनमा ।

बिनोद तमु(बल्लु) २६५३ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २०, बुधबार (१९ घण्टा अघि)
मालपोत कार्यालय धादिङमा अधिकांश सेवा एकै दिनमा ।

धादिङ, २० साउनः

मालपोत कार्यालय धादिङले आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई जग्गा किनबेच, नामसारी, रोक्का–फुकुवा तथा रजिस्ट्रेसनलगायत अधिकांश सेवा एकै दिनमा उपलब्ध गराउँदै आएको जनाएको छ ।
भूमि प्रशासन अधिकृत मनोजकुमार पोखरेलले कार्यालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाइएको जानकारी दिनुभयो । उहाँका अनुसार मालपोत कार्यालय नागरिकलाई दैनिक रूपमा प्रत्यक्ष सेवा दिने निकाय भएकाले छिटो, सहज र जिम्मेवार सेवा प्रवाहमा विशेष ध्यान दिइएको छ ।
कार्यालयले कर्मचारीलाई सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न निर्देशन दिएको छ। कुनै कर्मचारीले सेवाग्राहीसँग रिसाउने, झर्किने वा असभ्य व्यवहार गर्न नपाउने आन्तरिक नीति लागू गरिएको पोखरेलले बताउनु भयो । काम हुन नसक्ने अवस्था भए सेवाग्राहीलाई त्यसको स्पष्ट कानुनी कारण जानकारी गराएर मात्रै फर्काउने व्यवस्था गरिएको छ ।
नेपाल सरकारले बैंकसँग सम्बन्धित जग्गा रोक्का तथा फुकुवाको प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन गरेपछि सेवा थप सहज बनेको कार्यालयले जनाएको छ । बैंकले अनलाइन प्रणालीबाट विवरण पठाएपछि कार्यालयले कागजात परीक्षण गरी रोक्का, फुकुवा वा आवश्यक कैफियत उल्लेख गरेर प्रक्रिया अघि बढाउने गरेको छ।
जग्गा वर्गीकरण स्थानीय तहको जिम्मेवारीअन्तर्गत पर्ने उल्लेख गर्दै पोखरेलले धादिङका अधिकांश स्थानीय तहमा वर्गीकरण सम्पन्न भइसकेको बताउनु भयो । हाल ज्वालामुखी र रुबीभ्याली गाउँपालिकामा मात्रै वर्गीकरणको काम बाँकी रहेको र ती पालिकालाई ताकेता गरिएको उहाँको भनाइ छ ।
सार्वजनिक जग्गा दर्ता, अतिक्रमण, विवादित जग्गा तथा कानुनी मुद्दासम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभाग र अन्य निकायबाट अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ। अनुसन्धान वा मुद्दा प्रक्रियामा रहेका केही जग्गा रोक्का राखिएको र कानुनी प्रक्रिया पूरा भएपछि मात्रै निर्णय गरिने पोखरेलले स्पष्ट पार्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • भैरवी मन्दिर गुठीको जग्गाको सीमाङ्कन अर्को सातादेखि सुरु गरिने ।

    भैरवी मन्दिर गुठीको जग्गाको सीमाङ्कन अर्को सातादेखि सुरु गरिने ।

  • सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

  • लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

  • बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

  • समाचार
    भैरवी मन्दिर गुठीको जग्गाको सीमाङ्कन अर्को सातादेखि सुरु गरिने ।

    भैरवी मन्दिर गुठीको जग्गाको सीमाङ्कन अर्को सातादेखि सुरु गरिने ।

    मालपोत कार्यालय धादिङमा अधिकांश सेवा एकै दिनमा ।

    मालपोत कार्यालय धादिङमा अधिकांश सेवा एकै दिनमा ।

    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0