नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
दिवाकर लम्साल ।
धादिङबेशी । श्री चमेरे गुफा युवा क्वलद्धारा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि नेत्रावती डवजोङले जित्न सफल भएको छ । आज भएको फाईनल खेलमा डबल एप्पल मुस्ताङलाई हराउँदै नेत्रावती डवजोङले १ लाख १ हजार १ सय ११ रुपैयाको रासी सहितको उपाधि जित्न सफल भएको हो ।
प्रतियोगितामा उप बिजेता बनेको डबल एप्पल मुस्ताङले ५० हजार पांच सय पचपन्न रुपैया हासिल गरेको छ । संस्थाको अध्यक्ष क्षितिज श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रतियोगिताको समापन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख नमराज अधिकरीको प्रमुख आथिथ्यता तथा नेकपा माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीको बिशेष आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा नवीन महतोले उत्कृष्ट खेलाडीका उपाधि पाएका थिए । उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपयाँ रासी सहित मेडल प्रमाणपत्र प्रदान गरिएको थियो । खेललाई नीलकण्ठ नगरपालिका वडा न ५ ले प्रायोजन गरेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |