Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २७, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

धादिङमा आज मात्रै अलग अलग ४ स्थानमा सवारी दुर्घटना,१७ जना घाईते

३२०८ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक ८, बुधबार (२ साल अघि)
धादिङमा आज मात्रै अलग अलग ४ स्थानमा सवारी दुर्घटना,१७ जना घाईते

धादिङ । धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धादिङको गल्छी चिरौदी पुल,बेनिघाटको शीतलबजार,गुजुरीको बन्छेटार, र त्रिपुरासुन्दरीको सल्यानटारमा आज सवारी दुर्घटना भएको हो ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा –४ चिरौदी पुल नजिकै यात्रु बाहक बस, माइक्रो र मोटरसाइकल एक आपसमा ठोक्किदा १२ जना घाइते भएका छन् । धादिङबेशी बाट काठमाण्डौ तर्फ जादै गरेको बा ३ ख ८३९५ नं.को बसले विपरित दिशावाट आउदै गरेको बा ६० प ४८६९ न. को मो.सा लाई ठक्कर दिदा उक्त मो.सा उच्छिटिएर सोही दिशा तर्फ जादै गरेको बा.प्र ०१–०२८ च ९३३६ नं.को कारमा समेत ठोकिन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा घाइते हुनुभएका मोटरसाइकलका चालक धादिङ गल्छी गाउँपालिका वडा ६ का २६ वर्षीय जितेन्द्र पाठक, पछाडी सवार पाठकका श्रीमती २४ वर्षीय ज्योति पाठकको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि काठमाडौ रिफर गरिएको छ । बा ३ ख ८३९५ नं.को बसमा सवार धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा न ११ बस्ने ७० कि धनिमाया धमला, धादिङ थाक्रे गाउँपालिका वडा न २ बस्ने बर्ष ४५ को नवराज रिजाल, निजको छोरी बर्ष २१ कि सम्झना रिजाललाई थप उपचारको लागी काठमाण्डौ पठाईएको छ । धनिमाया धमलाको शरिरको भित्री भागमा चोट पुगेको अवस्था मध्यम रहेको,नवराज रिजालको शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम रहेको, सम्झना रिजाल खुट्टामा चोट अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

बसमा नै सवार काठमाण्डौ चन्द्रागिरि न.पा १४ बस्ने बर्ष ३० कि सुनिता कार्की निधारमा चोट लागेको, निजको छोरी बर्ष ३ कि कृतिका कार्की टाउकोमा चोट लागेको छ । त्यसैगरी .धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा न ११ बस्ने बर्ष ७३ को जिव प्रसाद धमला टाउकोमा चोट लागेको छ । धादिङ सिद्वलेक गाउँपालिका १ बस्ने बर्ष ५५ कि खुस कुमारी तिमिल्सेना टाउको र मुखमा चोट लागेको, सोहि स्थान बस्ने बर्ष ९ कि सन्ध्या तिमिल्सेना घाँटीमा चोट पुगेका प्रहरीको भनाई छ । धादिङ निलकण्ठ नगरपालिका ११ बस्ने बर्ष ४४ को राज कु.श्रेष्ठको ढाड र खुट्टामा चोट लागेको छ । त्यसैगरी सोहि स्थानमा बस्ने बर्ष ४३ को सोम ब. गुरुङ मुखमा चोट लागी अबस्था मध्यम रहेको छ । घाईतहरुलाई प्राथमिक उपचारका लागी गल्छी स्थित अम्वि भरोसा अस्पतालमा पठाईएको र तिन वटै सवारी साधन र वस चालक, कार चालक प्रहरीको नियंन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङ जानकारी दिएको छ

त्यसैगरी, धादिङको बेनिघाट रोराङ गा.पा ३ सितलबजार स्थित पृथ्बीलोकमार्गमा चितवन बाट काठमाण्डौं तर्फ जादै गरेको PH66A3065नं.को मो.सा र विपरित दिशाबाट आउदै गरेको बा ९९ प ३५४ नं.को मो.सा एक आपसमा ठोकिन गई दुर्घटना भएको छ । दुर्घटनामा PH66A3065 नं.को चालक काठमाण्डौ जिल्ला २१ बस्ने बर्ष ५२ को टिकलाल महर्जन, बा ९९ प ३५४ नं.को चालक जिल्ला गोर्खा मार्पाक सुलीकोट गा.पा ४ बस्ने बर्ष ३२ को रमेश राना, निजको श्रीमती बर्ष ३० कि अस्मिता राना घाईते भएका छन् । महर्जनको दाहिने खुट्टा , दाहिने हात र छातीमा चोट लागेको,रमेश राना दाहिने खुट्टा,हातमा चोट लागेको र निजको श्रीमती अस्मिता राना दाहिने खुट्टा र पाखुरामा चोट पुगेको छ । तीनै जनको अबस्था मध्यम रहेको प्रहरीले बताएको छ । निजहरुको मलेखु स्थित राजमार्ग अस्पतालमा उपचार भैरहेको र दुबै मोटरसाईकल ईलाका प्रहरी कार्यालय बेनिघाटको नियन्त्रण रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी आज नै गजुरी गाउँपालिका– ६ बन्छेटारमा काठमाडौतर्फ जाँदै गरेको बा ४ ख ४१७७ नम्बरको माइक्रो बस र काठमाडौबाट गजुरीतर्फ आउँदै गरेको बा २१ प ६०९० नम्बरको हुण्डाई कार आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा एक जना घाईते भएका छन् ।

आज नै त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%१%११%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

    धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

  • धादिङका पत्रकारद्धारा प्रशासनको मुलगेटमा धर्ना

    धादिङका पत्रकारद्धारा प्रशासनको मुलगेटमा धर्ना

  • नीलकण्ठमा कफी बनाउने (बारिस्टा) तालिम सुरु, नगर भित्रका ८० जना युवाहरु सहभागी

    नीलकण्ठमा कफी बनाउने (बारिस्टा) तालिम सुरु, नगर भित्रका ८० जना युवाहरु सहभागी

  • सेवा प्रवाहलाई नागरिकमैत्री र भ्रष्टाचाररहित बनाउने धादिङकी प्रजिअ पाण्डेको प्रतिबद्धता

    सेवा प्रवाहलाई नागरिकमैत्री र भ्रष्टाचाररहित बनाउने धादिङकी प्रजिअ पाण्डेको प्रतिबद्धता

  • समाचार
    धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

    धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

    धादिङका पत्रकारद्धारा प्रशासनको मुलगेटमा धर्ना

    धादिङका पत्रकारद्धारा प्रशासनको मुलगेटमा धर्ना

    नीलकण्ठमा कफी बनाउने (बारिस्टा) तालिम सुरु, नगर भित्रका ८० जना युवाहरु सहभागी

    नीलकण्ठमा कफी बनाउने (बारिस्टा) तालिम सुरु, नगर भित्रका ८० जना युवाहरु सहभागी

    सेवा प्रवाहलाई नागरिकमैत्री र भ्रष्टाचाररहित बनाउने धादिङकी प्रजिअ पाण्डेको प्रतिबद्धता

    सेवा प्रवाहलाई नागरिकमैत्री र भ्रष्टाचाररहित बनाउने धादिङकी प्रजिअ पाण्डेको प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0