नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ । प्रेस सेन्टर धादिङले धादिङको नीलकण्ठ र ज्वालामुखीमा पालिका स्तरिय समिति गठन गरेको छ ।शनिबार नीलकण्ठमा रचना श्रेष्ठको अध्यक्षतामा ५ सदस्यि र ज्वालामुखीमा अमृत कुमार श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति चयन गरेको हो ।
ज्वालामुखीमा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् अभियानका लागि कमाण्डर बनेर आएका नेता पूर्ण दुवाडीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको छ । ज्वालामुखीमा गठित प्रेस सेन्टरको सदस्यहरुमा अशोक श्रेष्ठ, राज्य सिंखडा, कौशल श्रेष्ठ, निशा श्रेष्ठ, बिबेक रम्तेल रहेका छन् । त्यसैगरी नीलकण्ठमा माओवादी केन्द्रका केन्द्रिय सदस्य अप्सरा सिम्खडाको प्रमुख आतिथ्यतामा प्रेस सेन्टरको भेला सम्पन्न भएको हो ।
नीलकण्ठमा गठित प्रेस सेन्टरको सदस्यहरुमा छिरिङ तामाङ, अनु विश्वकर्मा, सेलिका तामाङ र उपशााना तामाङ छन् । प्रेस सेन्टर धादिङले आज त्रिपुरासुन्दरी गाउपालिका र १५ गते नेत्रावती डवजोङ गाउपालिकामा भेला गर्न लागिएको बताइएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |