प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
यहि फागुन ११ गते रवि धादिङ आउने
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ,०३ असोज ।
स्वतन्त्र विद्यार्थी युनियन नीलकण्ठ बहुमुखी क्याम्पस कार्यसमितिले क्याम्पसमा नेपालको झण्डा राखेका छन् ।
संविधान दिवसको अबसर पारेर क्याम्पसमा नेपालको झण्डा राखेर दिवस मनाएको स्ववियु नीलकण्ठ बहुमुखी क्याम्पसका सभापति कविराज श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी नेपाल विद्यार्थी संघ नीलकण्ठ मा.वि.ले पनि नीलकण्ठ माध्यमिक विद्यालयमा नेपालको झण्डा राखेर संविधान दिवस मनाएका छन् ।
नेपाल विद्यार्थी संघ नीलकण्ठ बहुमुखी क्याम्पसले भने साँझ ५ बजे बिच बजार चोकमा दिप प्रज्वलन गरेर मनाउने भएको छ ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |