धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२ असोज
जिल्ला भलिबल संघ धादिङको आयोजनामा असोज ३ गते अर्थात भोली मैत्रीपुर्ण भलिबल प्रतियोगिता हुने भएको छ । संविधान दिवसको अवसर पारेर मैत्रीपुर्ण भलिबल प्रतियोगिताको आयोजना गरीएको जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ(तिलक)ले जानकरी दिनुभयो ।
मैत्रीपुर्ण भलिबल खेलमा चार वटा टिमले सहभागिता जनाउनेछन् ।
नीलकण्ठ नगरपालिका खाल्टेको प्रकाश मावि, सिद्धलेक गाउँपालिका सलाङघाटको जलेश्वरी मावि, धादिङ भलिबल ट्रेनिङ सेन्टर र बेनिघाट रोराङ गाउँपालिका मलेखुको बागेश्वरी माविले सहभागिता जनाउनेछन् । मैत्रीपुर्ण भलिबल प्रतियोगितामा प्रथम, द्धित्तिय, तृतिय र सान्त्वनाको लागि ट्रफि प्रदान गरिने छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |