नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ,२६ भाद्र ।
आज धादिङका ४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिकाका ३९ जना, सिद्धलेक गाउँपालिकाका ५ जना, ज्वालामुखीका २ जना,त्रिपुरासुन्दरी र रुवीभ्यालीका १/१ जनामा डेंगु पुष्टि भएको हो ।
स्वास्थ्य कार्यलय धादिङका अनुसार हालसम्म धादिङका २ हजार ९१४ जनामा डेंगु संक्रमण पुटि भएको छ । जसमा १ हजार ५०२ जना महिला र १ हजार ४१२ जना पुरुष रहेका छन् ।
जिल्लाको कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा मात्रै २ हजार ४२१ जना संक्रमित रहेका छन् ।
त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ११८ जना, बेनीघाट रोराङ ७५, सिद्धलेकमा १००, त्रिपुरासुन्दरीमा ६०, गजुरीमा २९, गंगाजमुनामा २७, खनियाबासमा १७, रुवीभ्यालीमा १८ जना, नेत्रावती डबजोङमा १६ जना, गल्छीमा ११, धुनीबेशीमा ९ जना र थाक्रे गाउँपालिकामा १ जना संक्रमित रहेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |