धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङका थप २२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । शुक्रबार नीलकण्ठ नगरपालिकाका १५ जना, बेनीघाट रोराङ गाउँपालिकाका ४ जना, ज्वालामुखीका २ जना र रुवी भ्यालीकाका १ जना गरी २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यो सँगै धादिङमा डेंगु संक्रमित हुनेको संख्या २ हजार ७४७ जना पुगेको छ। जसमा १ हजार ४१२ जना महिला र १ हजार ३३५ जना पुरुष रहेका छन् । १२ जनाको भने अन्य जिल्लाबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
हालसम्म नीलकण्ठ नगरपालिकामा २ हजार २९८ जना, ज्वालामुखी गाउँपालिकामा १०४ जना, बेनीघाट रोराङ ७०, सिद्धलेकमा ८६, त्रिपुरासुन्दरीमा ५६, गजुरीमा २९, गंगाजमुनामा २५, खनियाबासमा १६, रुवीभ्यालीमा १६ जना, नेत्रावती डबजोङमा १५ जना, गल्छीमा ११, धुनीबेशीमा ९ जना र थाक्रेमा १ जना संक्रमित रहेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |