नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी
कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी
धादिङ,१५ भाद्र
धादिङका थप ३३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । शुक्रबार नीलकण्ठ नगरपालिकाका २७ जना, गल्छी गाउँपालिकाका ३ जना, सिद्धलेक, ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिकाका १/१ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको ।
यो संगै धादिङमा डेंगु संक्रमित हुनेको संख्या २ हजार ५२१ पुगेको छ । जसमा १ हजार २२४ जना पुरुष र १ हजार २९७ जना महिला रहेका छन् ।
नीलकण्ठ नगरपालिकामा मात्रै अहिलेसम्म २ हजार १३० जना डेंगु संक्रमित भइसकेका छन् ।
त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ८७ जना, बेनीघाट रोराङ ६३, सिद्धलेकमा ६६, त्रिपुरासुन्दरीमा ५१, गजुरीमा २६, गंगाजमुनामा २३, खनियाबासमा १६, रुवीभ्याली र नेत्रावती डबजोङमा १४ जना, गल्छीमा ११, धुनीबेशीमा ८ जना र थाक्रेमा १ जना संक्रमित रहेका छन् ।
११ जनाको भने अन्य जिल्लाबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।