नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङबेशी । श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्य वितारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको आर्थिक सामाजिक तथा साँस्कृतिक उदेश्य परिपुर्ती गर्नका लागी आवश्यक निति,नियम तथा कार्यविधिहरुको सम्बन्धमा संस्थाका सदस्यको सहभागितामा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको हो ।
सहकारी संस्थाको नयाँ नीति तथा कार्यविधि तर्जुमा, भएकोमा संशोधन तथा आगामी बर्षको रणनितिहरुमा परिमार्जनको लागी विस्तारित मञ्च कार्यक्रम आयोजना गरिएको छ ।
संस्थाको निति, नियम, कार्यविधिहरु सदस्यलेनै साधारण सभाबाट अनुमोदन गरि सदस्यमा नै लागु गरिने भएकोले संस्थालाई सुशासित रुपमा संचालन गर्न यस किसिमको कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष रुद्र बहादुर खत्रिले नीलकण्ठ एफ.एम.लाई बताउनु भएको छ ।
२०५४ सालमा स्थापना भएको श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.मा हाल ७ हजार ८ सय ८० शेयर सदस्य रहेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |