नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी
कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी
धादिङबेशी । तामाङ पत्रकार संघ धादिङको छैटो बिशेष अधिबेशन सम्पन्न भएको छ । निर तामाङको अध्यक्षतमा ११ सदस्यिय नयाँ समिति गठन गर्दै अधिबेशन सम्पन्न भएको हो ।
गठित कार्यसमितिको उपाध्यक्षमा मनिश तामाङ, महिला उपाध्यक्षमा ज्याम्हेन्दो तामाङ,सचिवमा विरमान तामाङ,सह सचिवमा सुसन तामाङ,कोषाध्यक्षमा युनिश तामाङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा संगिता तामाङ,कमल तामाङ,याकुव तामाङ,शर्मिला तामाङ,सोनिका (सम्झना) तामाङ रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष नीर तामाङले आफु निर्वाचित भएपछि तामाङ समुदायको हक अधिकार र सुनिश्चितताको लागी प्रतिवद्ध भएर लाग्ने बताउनु भएको छ । तामाङ पत्रकार संघ धादिङको अधिबेशन कार्यवहाक अध्यक्ष मनिश तामाङको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ धादिङका सभापती राजाराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।