नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङ,०१ भाद्र ।
धादिङमा डेंगुको संक्रमण नियन्त्रण भन्दा बाहिर जाने स्थितिमा पुगेको छ । आज एकै दिन ९० जनामा डेंगु संक्रमण भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज नीलकण्ठ नगरपालिकामा ६६ जना, बेनीघाट रोराङ गाउँपालिकामा १५ जना, सिद्धलेकमा ४ जना, ज्वालामुखीमा २ जना, नेत्रावती डबजोङ, खनियाबास र रुवी भ्याली गाउँपालिकामा १/१ जना गरी ९० जनामा डेंगु पुष्टि भएको हो ।
साउन महिनाको अवधिमा ९२५ जना पुरुष र ९२० जना महिला गरी धादिङका १ हजार ८ सय ४५ जना संक्रमति भएका छन् । जसमध्ये नीलकण्ठ नगरपालिकामा मात्रै १ हजार ५ सय संक्रमित भएका छन् ।
त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ५७, बेनीघाट रोराङ ४७, सिद्धलेकमा ४२, त्रिपुरासुन्दरीमा २६, गंगाजमुनामा १७, खनियाबासमा १५, रुवीभ्यालीमा १२, गजुरीमा १२, नेत्रावती डबजोङमा ९, गल्छीमा ४ र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |