धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०५ असार ।
धादिङबेशीमा अखिल नेपाल कबड्डी संघ धादिङ गठन भएको छ । मंगलबार सम्पन्न संघको प्रथम जिल्ला अधिवेशनले रत्नेश कुमार यादवको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल कबड्डी संघ धादिङ गठन गरेको हो।
नव गठित कार्य समितिको उपाध्यक्षमा सरिता मायाँ घले र बिप्शा तामाङ, सचिवमा विवेक मानन्धर, कोषाध्यक्षमा मनिश श्रेष्ठ रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा रञ्जित श्रेष्ठ, सुमित दुधराज, श्री कृष्ण रिजाल, विशाल सापकोटा, विनोद थापा मगर, सुरेन्द्र उप्रेती, अनु तामाङ, सुदिप अधिकारी रहेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |