धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
कोशी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगितामा धादिङका विष्णु लाल श्रेष्ठको जोडी प्रथम भएका छन् ।
धनकुटा जिल्ला व्याडमिन्टन संघको आयोजनामा चैत ८ देखि ११ सम्म सन्चालित कोशी प्रदेश स्तरीय तथा खुल्ला द्वितीय धनकुटा कप २०७९ अन्तर्गतको व्याडमिन्टन प्रतियोगितामा श्रेष्ठको जोडी प्रथम भएका हुन् ।
व्याडमिन्टन प्रतियोगिताको ६ ओटा विधा मध्ये उमेर समूह पुरुष युगल ५५ प्लस सुपर भेट्रान्स तर्फ चितवनका वुद्धि चौधरी, धादिङका विष्णु लाल श्रेष्ठको जोडीले काठमाडौंका दिल बहादुर कन्दङ्वा, भोजपुरका दान बहादुर तामाङको जोडीलाई २१–१२ र २१–१२ को सोझो सेटबाट पराजित गर्दै प्रथम भएका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |