नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ,०४ चैत्र ।
बिच बजार टोल सुधार समिति धादिङको अध्यक्षमा नन्दलाल श्रेष्ठ चयन हुनुभएको छ । शनिबार सम्पन्न चौथौँैं वार्षिक साधरण सभा तथा दोश्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यक्रम समिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ (रोजमेरी), सचिवमा विष्णु लाल श्रेष्ठ, कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ (नागजी) चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा सप्तमाया श्रेष्ठ, दिलमाया श्रेष्ठ, हिरा कुमार अमात्य, हरि कुमार श्रेष्ठ, अशोक वि क, सीता श्रेष्ठ, नारायण सिल्वाल, फुलमाया तामाङ, जित बहादर घले चयन हुनुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |