नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,०१ फागुन ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा इलेक्ट्रोनिक्स तथा एसी फ्रीज मर्मत तालिम आजदेखि सुरु भएको छ । गाउँपालिकाको आयोजनामा ४५ दिने इलेक्ट्रोनिक्स तथा एसी फ्रीज तालिम सुरु भएको गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताउनु भयो ।
बेरोजगार युवाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाकाका अध्यक्ष उप्रेतीले बताउनु भयो । सिप सिकि आत्मनिर्भर बन्न र स्वरोजगारी बनाउने उद्धेश्यले गाउँपालिकाले इलेक्ट्रोनिक्स सामाग्रीहरु मर्मत सम्भार तालिम संचालन गरेको हो ।
गाउँ मा बरोजगारी बढ्दै गएपछि युवाहरुलाई लक्षित गरी स्वरोजगारी बनाउने उद्धेश्यले पालिकाले विभिन्न सिप मुलक तालिमहरु संचालन गर्दै आइरहेको छ । आजदेखि सुरु भएको तालिममा गाउँपालिका भित्रका १६ जनाको सहभागिता रहेको सुचना अधिकारी सुरेश रिजालले जानकारी दिनुभयो ।
तलिम उद्घाटन समारोहमा गाउँपालिकाकाका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, सम्पूर्ण वडाका वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |