धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
धादिङ २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फ बाट पनि धादिङमा उम्मेद्वारी दर्ता गराएका छन् । धादिङ प्रतिनिधि सभा क्षेत्र न १ बाट हिमेश पन्त र क्षेत्र न २ बाट बशुमाया तामाङले उम्मेद्वारी दर्ता गराएका हुन् ।
उम्मेद्वारी दर्ता गराउने क्रममा घण्टी बजाएर उम्मेद्वारहरुले बजार परिक्रमा गरेका थिए ।
बजारमा घण्टि बज्दा स्थानियहरुले उत्साहित भएर हेरेका थिए ।
प्रतिनिधि सभा क्षेत्र न १ मा उम्मेद्वारी दर्ता गराएका पन्त हास्यकलाकार हुन भने प्रतिनिधि सभा क्षेत्र न २ बाट उम्मेद्वारी दिएकी बशुमाया तामाङ पार्टीका केन्द्रिय सह कोषाध्यक्ष समेत हुन् ।
बशुमाया तामाङ ज्वालामुखी ४ निवासी हुन् । उनिहरु दुवै जनाले पार्टी बाट आधिकारिक टिकट लिई उम्मेद्वारी दर्ता गराएका पार्टीका बागमती प्रदेश समिति सदस्य राजन अर्यालले जानकारी दिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |