प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
असोज २३, धादिङ । नेपाली काग्रेस धादिङका सभापती रामनाथ अधिकारीले धादिङ प्रतिनिधि सभा क्षेत्र न २ मा टिकट पाएका छन् ।
नेपाली काग्रेस केन्द्रिय कार्यसमिति भरखरै उनलाई टिकट दिएका हो ।
काग्रेस नेता मध्ये अधिकारी जनताको लोक प्रिय नेताको रुपमा चिनिन्छन् । उनले टिकट पाएपछि धादिङ प्रतिनिधि सभा क्षेत्र न २ मा कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । यसै क्षेत्रमा नेकपा एमालले नेता खेम प्रसाद लोहनीलाई टिकट दिइसकेको छ ।
त्यसै गरि प्रतिनिधि सभा २ को क मा नेपाली काग्रेसका नेता गोबिन्द लम्साल र प्रतिनिधि सभा १ को क मा मधुकुमार श्रेष्ठ ले प्रदेश सदस्यमा टिकट पाएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |