धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
आज भक्तपुरमा आज राँगो दौडाउने जात्रा हुँदैछ । यहाँको दशैँको सबैभन्दा आकर्षक मानिने खमेय जात्रा अर्थात् राँगो दौडाउने जात्रा आज महानवमीका दिन हुँदैछ ।
जात्रालाई व्यवस्थित गर्न स्वयमसेवक परिचालन गरिने भएको छ । हिजो सोमबार भक्तपुर नगरपालिका– ९ को कार्यालयमा बसेको सरोकारवालासँगको भेलाले जात्रालाई थप व्यवस्थित बनाउन स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको थियो ।
भक्तपुरमा महानवमीका दिन जात्राको प्रचलन रहिआएको छ । जात्राको क्रममा भक्तपुर नगरपालिका वडा नं ९ स्थित नवदुर्गा द्योछें (देवता घर) मा पालेर राखेको बडेमानको खम्ये अर्थात् राँगोलाई दौडाउने गरिन्छ । दौडाउनुअघि रक्सी खुवाएर राँगोलाई मताउने गरिन्छ । अनि सयौं बलिया युवाहरूले राँगोलाई लखेट्दै दौडाएर जात्रा मनाइन्छ ।
जात्रामा भीड हुने र मातेको राँगो अनियन्त्रित भएर दुर्घटना हुन सक्ने भएकाले साथै उच्छृंखल गतिविधि हुन नदिनका लागि जात्रालाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको बताइन्छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |