धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१७ असोज ।
धादिङको नेत्रावती डवजोङ गाउपालिका वडा न २ र ३ को बिचमा रहेको तिखाढुङमा न्युङ्ने मौन ब्रत सुरु भएको छ । अकालमा ज्यान गुमाएका सम्पुर्ण प्राणीहरुको चिर शान्तिको कामना गर्दै डवजोङ बौद्ध गुम्बामा ३ दिने न्युङ्ने पुजा सुरु भएको हो ।
हरेक बर्ष पुलपाती देखि सुरु भई बिजया दशमीको बिहान सकिने यस पुजा नेत्रावती डवजोङमा विगत २० बर्ष देखि हुदै आएको छ । जंग बहादुर लामाको नेतृत्वमा ३१ जना सहभागिता भएको उक्त मौन ब्रत पुजामा आज देखि केहि खान र एक अर्का संग बोल्न पनि नहुने नेत्रावती डवजोङ गाउँपालिकाबाट बिजय तामाङले बताउनुभयो ।
उक्त मौन ब्रत पुजामा गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष अम्बर पाख्रिन, पूर्व वडा अध्यक्ष बिजय तामाङ लगाएत १४ बर्ष देखि ६५ बर्ष उमेर समुहका महिला तथा पुरुषहरुको सहभागिता रहेको छ ।
यस मौन ब्रतको बिषयमा नेत्रावती डवजोङबाट जानकारी दिदै हुनुहुन्छ,पूर्व वडा अध्यक्ष तथा समाजसेवी बिजय पाख्रिन तामाङ ………
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |