धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
धादिङ,२३ साउन।
काठमाडौंको महाराजगञ्जबाट लागुऔषध सहित दुईजना पक्राउ परेका छन् । गएराति नारायणगोपाल चोकबाट सुकेधारातर्फ जाँदै गरेको लु ४० प ४१५० नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा लागुऔषध ४८ पिस फेनारगन, ४८ पिस डाइजेपाम र ४८ पिस नुफ्रिन सिरिन्ज फेला पारेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक नवलपरासी मध्यबिन्दु नगरपालिका–७ घर भई सुकेधारा बस्ने २६ वर्षीय आशिक कुमाल र मोटरसाइकलमा पछाडि सवार धादिङ घर भएकी २४ वर्षीया सपना कार्की रहेकी छिन् । उनीहरुलाई प्रहरी वृत महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |