Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ २२, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट धादिङका अधिकारी उम्मेदवार

नीलकण्ठ एफ.एम १७४८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २३, बिहिबार (३ साल अघि)
प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट धादिङका अधिकारी  उम्मेदवार

धादिङ २३ असार ।
प्रेस युनियनको नवौ महाधिवेशनको लागि धादिङका सरोज अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी दिने हुनु भएको छ ।श्रमजीवी पत्रकारका पक्षमा खरो गरि उत्रँदै आउनुभएका अधिकारीलाई अध्यक्ष पदमा ल्याउनुपर्ने भन्दै निर्वाचन अघिनै विभिन्न जिल्लाबाट अभियाननै सुरु भएको छ ।

धेरै महाधिवेशन प्रतिनिधि रहेका जिल्लाहरू कैलाली, काठमाडौं, कन्चनपुर, कास्की, चितवन, बांके, सुनसरी, झापा, नवलपुर, ललितपुर, प्रतिष्ठान शाखाहरूमा अधिकारीकाे एकछत्र प्रभाव छ । वर्तमान अध्यक्ष बद्री सिग्देल र पूर्व अध्यक्ष समिरजंग शाहाकाे बलियाे साथ पाएका अधिकारीलाई मधेश प्रदेशमा पनि राम्राे साथ छ ।

प्रेस युनियनका संगठकका रुपमा चिनिनुभएका अधिकारी वर्तमान समितिको कोषाध्यक्ष पदमा हुनुहुन्छ ।संस्थापन पक्षका पदाधिकारी सहितका शिर्ष नेतृत्व वर्तमान कार्यसमितिका कोषाध्यक्ष अधिकारीलाई उमेदवार बनाउन सकारात्मक देखिएका छन् ।

संस्थापन पक्षकाे उम्मेदरवार चयनका लागि भएका बैठकहरूमा अधिकारीलाई उम्मेदवार बनाउँदा मात्र जित्न सकिने चर्चा हुने गरेकाे स्राेत बताउँछन् । अधिकारीले आफु श्रमजीवीका पक्षमा रहेकाे तथ्य पटक पटक पुष्टि गरेका छन् । हरेक श्रमजीवी पत्रकारकाे आन्दोलनमा पुग्ने र सबै पत्रकारका समस्या समाधानमा सकेकाे सहयाेग गर्ने भएकाले पनि अधिकारी व्यवसायिक पत्रकारबीच प्रिय छन् ।

केन्द्रीय सदस्य, कोषाध्यक्ष रहँदा एक दशक भन्दा बढि समयदेखि निरन्तर प्रेस युनियनमा सशक्त भूमिका निर्वाह गर्दै आउनुभएका अधिकारीको पक्षमा चुनाव नजिकिएसगैं बलियो माहोल देखिन्छ । जिल्ला जिल्लाबाट सरोज अधिकारीको पक्षमा खुलेर अभियानहरु समेत सन्चालन भएको छ ।

विभिन्न राष्ट्रिय मिडियामा काम गरिसक्नु भएका अधिकारी व्यवसायिक र क्षमतावान पत्रकार भएको कारणले पनि आगामी महाधिवेशनबाट अध्यक्षमै ल्याउनुपर्ने निष्कर्षमा संस्थापन पक्ष पुगेको छ । साउन ६ र ७ गते युनियनको महाधिवेशन हेटौंडामा हुँदैछ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

    धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

  • नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

  • समाचार
    धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

    धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0