नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी
कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी
धादिङ,२२ असार।
धादिङबेसीमा जारी ११ औँ राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिताको उपाधी धुनिबेसीले जितेको छ । मंगलबार अबेर सकिएको प्रतियोगितामा धुनिबेसीले १५ मेडल सहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । विभिन्न खेल विधाको गोल्ड मेडलको आधारमा सहभागि टिम मध्ये सबै भन्दा धेरै १५ मेडल ल्याई धुनिबेसीले उपाधी जितेको हो।
यसैगरी अंकको आधारमा नीलकण्ठ नगरपालिकाले दोस्रो स्थान हासिल गर्न सफल भएको हो ।नीलकण्ठ नगरपालिकाको १ अंक रहेको छ ।यसैगरी ८ मेडल सहित बेनीघाट रोराङ गाउँपालिका तेस्रो स्थान हासिल गर्न सफल भएको छ । यसअघीको रनिङ शिल्ड प्रतियोगिताको उपाधी भने बेनीघाट रोराङ गाउँपालिकाले जितेको थियो।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।