धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ,१७ असार ।
५ वर्षीया बालिका बलात्कार र अपहरण गरेको आरोपमा धादिङमा १ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मूलपानीका ४० वर्षीय टङ्कबहादुर विक रहेका छन् । असार १५ गते पीडितका बाबुआमा मेला गएको बेला एक्लै पारेर बालिकालाई बलात्कार गर्नुका साथै बालिकालाई बोकेर आफ्नो घरतर्फ लगेको भन्दै पीडित परिवारले असार १६ गते जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी र अपहरण मुद्दामा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले बताउनुभयो ।
आरोपित विक विरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान पस्चात अदालतमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण तथा उपचार असार १६ गते नै धादिङ अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |