Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २७, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

महिला वडा अध्यक्षको पक्षमा जनलहर

नीलकण्ठ एफ.एम १२५१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २४, शनिबार (४ साल अघि)
महिला वडा अध्यक्षको पक्षमा जनलहर

धादिङ,२४ बैशाख ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कमला रानाको पक्षमा उत्साहपूर्ण लहर देखिएको छ । नेकपा एमालेले महिलालाई वडा अध्यक्षमा उठाएका कारण गाउँका महिलाहरुले उहाँलाई जिताउनका लागि साहुहिक अभियान सुरु गरेका हुन् ।

निर्वाचन नजिँकिँदै गर्दा महिला हरुले वडा अध्यक्षमा जिताउन अघि आएका छन् । महिलाले नेतृत्व गर्दा वडालाई नमुना बनाउने प्रतिवद्धता व्यक्ति गर्दै अरुो तुलनामा सबैविषयमा अब्बल बनाउन आफू लागन्े रानाले कोणसभामा बताउनुभएको छ।

\No description available.

महिलाको नेतृत्च्वलाई केही गर्न सक्दैन भन्ने विक्षीहरुको आरोपको खण्डन गर्दै वडा अध्यक्ष उम्मेदवार कमला रानाले महिलामाथी हुने हिंसाको अन्त्य गर्न विषेश कार्यक्रमहरु गर्ने, विकासका लागि स्थानीय सरकारमा योजना बनाएर लागु गर्ने, स्वास्थ्यचौकी र विद्यालय निर्माण गर्ने जस्ता योजना पुरा गरेर छाड्ने बताउनुर्भको छ ।

No description available.

साधारण किसान परिवारमा रहनुभएका कमला राना महिला समूहको नेतृत्व गर्दै वडा अध्यक्षको उम्मेदवारहुनआइपुगेकोर जनताले सूर्य चिन्हमा मतदान गरेरआफूलाई जिताउने विश्वास कमला रानाको छ ।

नेकपा एमालेले संचालन गरिरहेको घर दैलो कार्यक्रम अन्तरगतआज वडा नम्बर ५ को मेडिकल चोक, वडा नम्बर ६ को गोलाभन्जयङ, वडा नम्बर ७ को अचनेटारमा कोणसभाहरु आयोजना गरेको छ ।

कोणसभालाई त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष उम्मेदवार उमेश थापा, उपाध्यक्ष उम्मेदवारसंगिता कुमाल, नेकपा एमाले प्रदेश कमिटि सदस्यहरु शम्भु थापा र रामहरी अधिकारीले सम्बोधन गर्दै विकास एमालेको पालिकाको नेतृत्वलेमात्र गर्न गर्न सक्ने भएकोले एमालेलाई जिताउन आग्रह गर्नुभयो ।

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

    धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

  • धादिङका पत्रकारद्धारा प्रशासनको मुलगेटमा धर्ना

    धादिङका पत्रकारद्धारा प्रशासनको मुलगेटमा धर्ना

  • नीलकण्ठमा कफी बनाउने (बारिस्टा) तालिम सुरु, नगर भित्रका ८० जना युवाहरु सहभागी

    नीलकण्ठमा कफी बनाउने (बारिस्टा) तालिम सुरु, नगर भित्रका ८० जना युवाहरु सहभागी

  • सेवा प्रवाहलाई नागरिकमैत्री र भ्रष्टाचाररहित बनाउने धादिङकी प्रजिअ पाण्डेको प्रतिबद्धता

    सेवा प्रवाहलाई नागरिकमैत्री र भ्रष्टाचाररहित बनाउने धादिङकी प्रजिअ पाण्डेको प्रतिबद्धता

  • समाचार
    धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

    धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

    धादिङका पत्रकारद्धारा प्रशासनको मुलगेटमा धर्ना

    धादिङका पत्रकारद्धारा प्रशासनको मुलगेटमा धर्ना

    नीलकण्ठमा कफी बनाउने (बारिस्टा) तालिम सुरु, नगर भित्रका ८० जना युवाहरु सहभागी

    नीलकण्ठमा कफी बनाउने (बारिस्टा) तालिम सुरु, नगर भित्रका ८० जना युवाहरु सहभागी

    सेवा प्रवाहलाई नागरिकमैत्री र भ्रष्टाचाररहित बनाउने धादिङकी प्रजिअ पाण्डेको प्रतिबद्धता

    सेवा प्रवाहलाई नागरिकमैत्री र भ्रष्टाचाररहित बनाउने धादिङकी प्रजिअ पाण्डेको प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0