नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ९, आईतबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
  • नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
  • धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
मुख्य समाचार
ताजा समाचार

सिद्धलेकमा सामुदायिक मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम सम्पन्न

  • २०८२ चैत्र २८, शनिबार
  • ६ महिना अघि
  • ५ मिनेट पढाइ
  • ६८१३ पटक पढिएको
सिद्धलेकमा सामुदायिक मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम सम्पन्न

सिद्धलेक गाउँपालिकामा सामुदायिक मेलमिलापकर्ताहरूका लागि आयोजित दुईदिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा शुक्रबारदेखि सुरु भएको तालिम आज सम्पन्न भएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहमा न्यायिक समिति गठन गरी साना तथा सामुदायिक स्तरका विवाद समाधान गर्ने अधिकार दिएसँगै, वडास्तरमै मेलमिलाप प्रणाली सुदृढ गर्ने उद्देश्यले तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

May be an image of one or more people, people studying, table, hospital and text

समुदायमै विवाद समाधान गर्ने अभ्यासलाई संस्थागत गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र सक्रिय बनाउने लक्ष्य राखिएको छ । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सबिता अर्यालले विगतका वर्षहरूमा न्यायिक समितिमा दर्ता भएका उजुरीहरूको विस्तृत विवरण प्रस्तुत गर्दै मेलमिलाप प्रणालीको प्रभावकारिताबारे प्रकाश पार्नुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म जम्मा ९८ वटा विवाद दर्ता भएका छन् । तीमध्ये ६५ वटा विवाद मेलमिलापमार्फत समाधान भएका छन् भने २५ वटा उजुरी पक्षहरूको अनुपस्थितिका कारण खारेज भएका छन् ।

May be an image of one or more people, people smiling, dais and text that says ""उज्याली सिदलेक- समद सिदलेक" सामुदारिक मेलमिलापकतहस्को लागि पुनर्ताजगी तालिम मितি: २०८३ चैट्र पर 지:상학삼시선회 ၃၁ र२ २ट गत स्थान: सिद्धलेक गाउंपालिकाको सभाहल, धादड आयोजक सिदुलेक गाईणालिका क्यारिक समिति बज्पुड घादि माहो,"

यस्तै, ४ वटा मुद्दा मेलमिलाप हुन नसकी अदालतमा पठाइएको, ३ वटा मुद्दामा निर्णय (फैसला) गरिएको र १ वटा मुद्दा हाल विचाराधीन रहेको जानकारी दिनुभएको छ । उपाध्यक्ष अर्यालले समुदायस्तरमै प्रारम्भिक छलफल र सहमतिको वातावरण निर्माण गर्न सके न्यायिक समितिमा आउने विवादको चाप घट्ने बताउँदै वडा तहमा सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सबै जनप्रतिनिधिको भूमिका स्पष्ट गरी जिम्मेवारी बाँडफाँट गर्दै काम गरेमा न्यायिक प्रणाली अझ प्रभावकारी बन्ने उल्लेख गर्नुभयो ।

May be an image of one or more people, people studying and hospital

कार्यक्रममा अधिवक्ता रामकृष्ण अधिकारीले मेलमिलाप सम्बन्धी कानुनी प्रावधान, प्रक्रिया र व्यावहारिक पक्षबारे सहजीकरण गर्नुभएको थियो । उहाँले मेलमिलापलाई छिटो, सस्तो र प्रभावकारी न्यायको माध्यमका रूपमा विकास गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । तालिममा सहभागी मेलमिलापकर्ताहरूले आफूहरूले विगतमा समाधान गरेका विवादहरूको अनुभव सुनाउँदै गर्दै आगामी दिनमा अझ जिम्मेवार र प्रभावकारी ढंगले समुदायमा उत्पन्न हुने विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गाउँपालिकाले सातवटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी सूचीकृत मेलमिलापकर्तामार्फत सेवा प्रवाह गरिरहेको जनाएको छ । आगामी दिनमा थप क्षमता अभिवृद्धि, अभिलेख व्यवस्थापन र सेवा विस्तारमार्फत स्थानीयस्तरमै सहज, छिटो र विश्वसनीय न्याय सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धित थप
मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई समेत सास्ती मुख्य समाचार

मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई समेत सास्ती

५ घण्टा अघि
धादिङमा एक महिनामा ५७ फरार प्रतिवादी पक्राउ अपराध

धादिङमा एक महिनामा ५७ फरार प्रतिवादी पक्राउ

१० घण्टा अघि
रुविभ्याली पदमार्ग खुला मनोरन्जन

रुविभ्याली पदमार्ग खुला

१२ घण्टा अघि
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु मुख्य समाचार

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

१ दिन अघि
Post Thumbnail मुख्य समाचार

बागमतीका अर्थमन्त्री सरल सहयात्री धादिङ आउँदै

१ दिन अघि
आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने मुख्य समाचार

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

१ दिन अघि
बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु मुख्य समाचार

बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

१ दिन अघि
दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा 	बिदेसिँदै नेपाली मुख्य समाचार

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

२ दिन अघि
मौसम पूर्वानुमान साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद् मुख्य समाचार

मौसम पूर्वानुमान साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

२ दिन अघि
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

१ हफ्ता अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

१ हफ्ता अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

१ हफ्ता अघि
समाचार
मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई समेत सास्ती

मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई समेत सास्ती

धादिङमा एक महिनामा ५७ फरार प्रतिवादी पक्राउ

धादिङमा एक महिनामा ५७ फरार प्रतिवादी पक्राउ

रुविभ्याली पदमार्ग खुला

रुविभ्याली पदमार्ग खुला

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0