Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ७, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

एनआरएनए विपद् व्यवस्थापन विभागको कमाण्ड (कोभिड-१९ हिरो) मनोज गोर्खालीलाई

४५२५ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र २८, शनिबार (३ महिना अघि)
एनआरएनए विपद् व्यवस्थापन विभागको कमाण्ड (कोभिड-१९ हिरो) मनोज गोर्खालीलाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विपद् व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी संघका आइसीसी उपाध्यक्ष मनोज कुमार श्रेष्ठ (गोर्खाली)लाई दिइएको छ । संघको ११४औँ बैठकले सन् २०२५–२७ कार्यकालका लागि परोपकार तथा मानवीय सहायता विभाग अन्तर्गतको यस महत्त्वपूर्ण विभागको नेतृत्व श्रेष्ठलाई सुम्पिएको हो। यो जिम्मेवारीसँगै गोर्खालीले आगामी दिनमा नेपालमा हुनसक्ने विभिन्न विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि ठोस कार्ययोजना र कार्यविधि तयार पार्नुपर्ने छ ।

संघका अध्यक्ष डा. हेमराज शर्मा र महासचिव डा.चिरञ्जीवि खड्काद्वारा हस्ताक्षरित पत्रमा गोर्खालीलाई अप्रिल १५ सम्ममा बढीमा २५ सदस्यीय समिति र ५ जना विज्ञ सल्लाहकारहरू मनोनयन गरी सिफारिस गर्ने अधिकार समेत दिइएको छ।

१५ वर्षको सामाजिक अनुभव र कोभिड-१९ हिरो अवार्ड)
धादिङमा जन्मिएर लामो समयदेखि युएईलाई कार्यथलो बनाउँदै आएका श्रेष्ठ सामाजिक उद्यमशीलता र मानवीय सेवामा विगत १५ वर्षभन्दा लामो समयदेखि सक्रिय छन्। उनले यसअघि नै विपद्को समयमा आफ्नो कुशलता प्रदर्शन गरिसकेका छन् ।

श्रेष्ठको प्रमुख योगदानहरूः
विनाशकारी भूकम्प (२०१५) गोरखाको लाप्राक र बारपाक पुगेर प्रत्यक्ष राहत वितरण।

बाढी र हावाहुरीका कारण बाराको हावाहुरी पीडित र २०२० को बाढी पीडितलाई महत्त्वपूर्ण सहयोग।

कोभिड(१९ महामारीमा युएई सरकारसँग समन्वय गरी करिब २०० मिलियन रुपैयाँ बराबरको राहत र स्वास्थ्य सामग्री नेपाल पठाउन नेतृत्व। यसै कार्यको मूल्यांकन गर्दै दुबईका राजकुमार शेख हम्दान बिन मोहम्मद अल मकतूमले उहाँलाई प्रतिष्ठित ‘कोभिड(१९ हिरो अवार्ड) प्रदान गर्नुभएको थियो । जाजरकोट भूकम्पमा पनि उहाँले कुशल नेतृत्व प्रदान गर्नुभएको थियो ।एनआरएनएका पूर्व सचिव र मध्यपूर्व क्षेत्रीय संयोजक समेत रहिसकेका श्रेष्ठले सामाजिक सेवाबाहेक खेलकुद र शिक्षाको क्षेत्रमा पनि उत्तिकै योगदान पुर्‍याउँदै आउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

  • समाचार
    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0