युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम
यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
धादिङबेशी । नेपाली कांग्रेस धादिङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रमेशप्रसाद धमलाले मतदाता भेटघाट कार्यक्रमको औपचारिक सुभारम्भ गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उहाँले ज्वालामुखी गाउँपालिकाको साधभन्ज्याङबाट मतदाता भेटघाटको सुरुवात गर्नुभएको हो ।
नेपाली कांग्रेस धादिङका सहसचिव तथा निर्वाचन प्रचार–प्रसार समितिका संयोजक नवराज तिमल्सिनाका अनुसार क्षेत्र नम्बर २ अन्तर्गतका सबै पालिका, ५१ वटै वडा तथा टोलबस्तीमा पुग्ने लक्ष्यसहित भेटघाट कार्यक्रम तय गरिएको छ ।
निर्धारित कार्यतालिका अनुसार उम्मेदवार धमलाले प्रत्यक्ष रूपमा मतदातासँग संवाद गर्दै आफ्ना प्रतिबद्धता राख्ने कार्यक्रम अघि बढाइने उहाँले जानकारी दिनुभयो । निर्वाचनलाई प्रभावकारी बनाउन पार्टीले विभिन्न विषयगत समिति गठन गरिसकेको र ती सबै समितिहरूले आ–आफ्नो जिम्मेवारी अनुसार प्रचार–प्रसार तथा संगठन विस्तारका कार्यक्रम सुरु गरिसकेको तिमल्सिनाले बताउनुभयो ।
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।